२०८२ पौष ९ बुधवार , १२:३३:३६ बजे

Sajhamanch

अर्थतन्त्र

झापा । सरकारले धानको समर्थन मूल्य तोकेपनि झापाका किसानको धान सरकारी निकाय तथा धान ब्यापारी समेतले उक्त मूल्यमा खरिद गर्न आनकान गरेपछि आन्दोलनमा उत्रेका किसानसँग जिल्ला समन्वय समिति झापाको अग्रसरतामा आज छलफल भएको छ । […]

मङ्गलवार, मंसिर २७, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, प्रदेश नं. १ प्रथमपटक प्रकाशित मितिः २०७९।८।२५ यस संस्थाका लागि तपसिलमा उल्लिखित सामग्रीहरुको आवश्यकता भएको हुँदा इच्छुक व्यक्ति, फर्म […]

आइतवार, मंसिर २५, २०७९

झापा । सरकारले धानको समर्थन मूल्य तोके पनि सरकारी निकाय न त धान ब्यापारी कसैले उक्त मूल्यमा खरिद नगरेपछि देशभरका किसान आन्दोलनमा छन् । मंसिर २२ गते प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका किसानहरुले […]

आइतवार, मंसिर २५, २०७९

बिर्तामोड । हरियो चियापत्तिको गुणस्तर वृद्धिमा ध्यान दिन चिया किसानलाई सरोकारवालाले आग्रह गरेका छन् । विश्व बजारमा चियाको भविष्य राम्रो रहेको भन्दै उनीहरुले उत्पादनसँगै गुणस्तरमा पनि ध्यान दिन आग्रह गरेका हुन् । सरोकारवालाले हरियो चिया […]

आइतवार, मंसिर २५, २०७९

झापा । कम्प्युटर एशोसियसन नेपाल महासंघ प्रदेश १ कमिटीको शनिबार सम्पन्न अधिवेशनबाट झापाका रोशन दाहाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । कम्प्युटर एशोसियसन नेपाल महासंघ प्रदेश १ को सचिवको जिम्मेवारीमा रहेका दाहाललाई अध्यक्षमा सर्वसम्मत चयन […]

आइतवार, मंसिर २५, २०७९

भद्रपुर । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन इकाई समिति भद्रपुरको १६औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । १०औं अधिवेशनसमेत रहेको सभाको प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीले उद्घाटन […]

शुक्रवार, मंसिर २३, २०७९

बिर्तामोड । नेपालकै ठूलो मध्येको एक सहकारी संस्था सहारा नेपाल साकोसको एकाइगत साधारणसभा अन्तरगत आज बिहीबार चारपाने, बिर्ताबजार, बिर्तामोड र बुधबारे सेवा केन्द्रका सदस्यहरुबीच छलफल गरिएको छ । यस्तै लघुवित्त तर्फका ११ वटा सेवा केन्द्रहरुमा […]

बिहिवार, मंसिर २२, २०७९

भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभाले प्रकाश निरौलाकोे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । चौथो अधिवेशनका रूपमा सम्पन्न सभाले ४ वर्षे कार्यकालका लागि गठित […]

बिहिवार, मंसिर २२, २०७९

झापा । नेपाल बहुृद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को ३०औं वार्षिक साधारण सभा अन्तर्गत आज झापाको घैलाडुब्बा, केर्खा, कुञ्जिबारीसहित कार्यक्षेत्रका १६ वटा सेवा केन्द्रमा उप एकाइगत साधारणसभा सम्पन्न भएको छ । कनकाई–रतुवा एकाई अन्तरगतका बैंकिङ सेवा […]

बिहिवार, मंसिर २२, २०७९

बिर्तामोड। झापाको बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरणको कामलाई तिव्रता दिएको छ । नगरपालिका अन्तरगत स्थानीय भू–उपयोग परिषदको बैठकले निकट भविष्यमा जग्गा वर्गीकरणको कामसक्ने विषयमा छलफल गरेको हो । बुधबारको बैठकले बिहीबारदेखि तालिका बनाएर प्राविधिक टोलीसहित नगरप्रमुख […]

बिहिवार, मंसिर २२, २०७९