२०८२ कार्तिक ११, सोमवार , ०४:४०:५९ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौ, बालुवाटार र नक्सालको साँध । छिनछिनमा भिभिआइपी र भिआइपीहरुको सवारीले व्यस्त हुने एरिया । त्यही व्यस्त एरियामै ठडिएको छ, एउटा अग्लो भवन । भवनको टुप्पोलाई सगरमाथा हिमालको आकृति दिन थालिएको छ । यस्तै भवनका […]

सोमवार, माघ १७, २०७८

काठमाडौं– स्थानीय तहको चुनाव सुनिश्चित भएको समाचारले सकारात्मकु बनेको सेयर बजार साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार उच्च अंकले उकालो लागेको सेयर बजार सोमबार भने घटेको हो। सोमबार […]

सोमवार, माघ १७, २०७८

काठमाडौ, काठमाडौंको बौद्धस्थित एक रेष्टुरेण्टबाट अनलाइन जुवा खेलिरहेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका(६ बौद्धस्थित प्लटिङ नजिक दोलखा घर भइ हाल बानेश्वर बस्ने सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा उनीहरु अनलाइन जुवा खेलिरहेका थिए। […]

सोमवार, माघ १७, २०७८

प्रदेश एकको समृद्धिका लागि इकोनोमिक समीट र योङ आन्टरप्रिनुअर्स सम्मेलन पनि हुने धरान । बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश १ को धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना […]

सोमवार, माघ १७, २०७८

काठमाडौ, नेपाली बजारमा सुनको भाउ सोमबार पनि गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ यस महिनाकै कमजोर बनेको हो। आइतबार ४ सय रुपैयाँले घटेको सुनको भाउ सोमबार पनि ४ सय रुपैयाँले घटेको […]

सोमवार, माघ १७, २०७८

काठमाडौ, हायर पर्चेस कर्जा औसत ब्याजदरमा ४ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्थालाई संशोधन गर्दै उक्त व्यवस्था गरेको छ। कम्पनीले कर्जा […]

सोमवार, माघ १७, २०७८

काठमाडौ, शेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक १०५.५५ अंक बढेर २८८५.५३ विन्दूमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स १९.८१ अंक बढेको छ भने […]

आइतवार, माघ १६, २०७८

काठमाडौ, युरोपियन युनियन (इयु)ले नेपाल, फिलिपिन्स र दक्षिणपूर्वी एसियाका केही देशलाई मानविय सहायता स्वरुप २ करोड १० लाख युरो (२ अर्ब ८० करोड रुपैयाँ) आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ । गतसाता युरोपेली आयोगले […]

आइतवार, माघ १६, २०७८

भैरहवा, निर्माण सुरु भएको ७ वर्षमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग पूरा भएको छ। विमानस्थलमा पूर्वाधार निर्माण तथा उपकरण जडान सकिएको र केही प्राविधिक काम भइरहेको नेपाल नागरिक उड्यन प्राविधकरणले जनाएको छ। आउँदो […]

शनिवार, माघ १५, २०७८

काठमाडौ, श्री एयरलाइन्सले दुईवटा जहाज थप गरेको छ। कम्पनीले शुक्रबार विज्ञप्ति जारी गरी हालैमात्र एउटा र आज एउटा गरी दुईवटा ‘क्यू४०० ड्यास८’ विमान ल्याएको जनाएको छ। ‘तुम्लिङटार तथा सुर्खेत विमानस्थलमा समेत नियमित उडान सञ्चालन गरिदिन […]

शुक्रवार, माघ १४, २०७८