भद्रपुर । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बाह्य पर्यटक आकर्षणका लागि नेपालको प्राकृतिक स्वरूप तथा कला संस्कृतिको संरक्षण आजको आवश्यकता रहेको बताएका छन् । भद्रपुर नगरपालिकाले आयोजना गरेको गन्तव्य पोखरा—भद्रपुर पर्यटन प्रवर्धन अन्तरक्रियामा सम्बोधन गर्दै […]
काठमाडौं । मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताए । उनको यस्तो खुलासापछि सामाजिक सञ्जालमा हाइड्रोजन कारबारे विभिन्न टिप्पणी भएका छन् । पेट्रोलियमको अलावा […]
झापा । कोशी प्रदेशका तीनवटा जिल्लामा विस्तारित झापाको मेचीनगर ६ मा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आज आफ्नो ३०औं स्थापना दिवस मनाएको छ । आज संस्थाका सबै वित्तीय सेवा केन्द्रहरु, कृषि फर्म, […]
चितवन । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको […]
झापा । सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडले आफ्नो २६औं स्थापना दिवसको दिन आइतबारदेखि सतासी डिपार्टमेन्टल स्टोरको पाँचौं आउटलेट उद्घाटन गरेको छ । बिर्तामोडको पुरानो भद्रपुररोडमा करिब १० हजार वर्गफुटमा सञ्चालन गरिएको पसलको प्रवेशद्वारमा टाँगिएको […]
मेचीनगर । भारतको सिलगडीबाट नेपाल आयल निगमको कार्यालय चारआली झापामा डिजेल ढुवानी गर्ने चार वटा ट्यांकरमा ल्याइएको डिजेलमा मिसावट पुष्टि भएको छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्दा उक्त डिजेलमा मिसावट […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)द्वारा सञ्चालित ब्यवसायहरुबाट उपभोग्य सामग्री खरिद गर्ने उपभोक्ताले खाद्य बस्तुहरुको गुणस्तरमा कुनै कमजोरी नरहोस् भन्ने ध्येयले आज अन्तरक्रिया गरिएको छ । एनएमसीले डेरी उद्योग र चिया उद्योग सञ्चालन गरेर […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको धुलाबारीमा महालक्ष्मी इन्स्योरेन्स कम्पनीले आज महिला सशक्तीकरण तथा होली मिलन कार्यक्रम गरेको छ । रोजगारी र समृद्धिको आधार नारा दिएर सो इन्स्योरेन्सले चलाइरहेको नयाँ अभियान महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ कार्यक्रम […]
झापा । जिल्ला सहकारी संघ झापाले सहकारीबाट लिएको कर्जा नतिर्न उर्दी गर्ने ब्यक्ति वा समूहलाई सामुहिक बहिस्कार गर्न तथा यस्ता अफवाहको पछि नलाग्न सर्वसाधारणमा अपील गरेको छ। सहकारीमा रहेको रकम सदस्यको निक्षेप भएको र सोही […]
झापा । लब्धप्रतिष्ठित सामाजिक व्यक्तित्व र अग्रज व्यवसायीलाई सम्मान गर्दै झापाको बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव’ आज सम्पन्न भएको छ । गत फागुन ५ गतेदेखि बिर्तामोड उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवको समापन सत्रमा […]