काठमाडौं । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुन २ हजार ८०० रुपैयाँले घटेको छ । सुन आज २ हजार ८०० रुपैयाँले घटेर तोलाको ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी […]
झापा । गए राति झापाका विभिन्न स्थानमा पानी परेको छ । केही दिनदेखि धुम्मिएको झापाको आकाश वर्षातसँगै खुलेको छ । यद्यपि आज शुक्रबार पनि पानी पर्ने सम्भावना उत्तिकै रहेको देखिन्छ । बिर्तामोडमा हिजो बेलुका साडे […]
काठमाडौं । मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार विश्वव्यापी तेलको मूल्यमा व्यापक वृद्धि भएको छ । एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय अमेरिकी डलर नाघेको छ, जसले […]
काठमाडौं । लगातार दुई दिन घटेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, निर्जिवन बिमा र अन्य […]
काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ । सुनको भाउ २ हजारले घटेर तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हप्ताको पहिलो […]
काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति ३३ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको ७ महिनामा विदेशी मुद्रा सञ्चिति २३ दशमलव ३ प्रतिशतले […]
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को ७ महिनामा १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षका ७ महिना (माघ मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको […]
मुम्बई । नेपाली क्रिकेट खेलाडीले ट्वान्टी–२० विश्वकप क्रिकेटमा प्रतिस्पर्धा गरेबापत २ लाख ५६ हजार १५४ डलर पुरस्कार राशि पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार विश्वकप खेले बापत खेलाडीले पाउने रकम टुंगो लगाएको […]
काठमाडौं । मध्यपूर्वको तनावका कारण विश्व बजारमा देखिएको इन्धन आपूर्तिको अभावलाई कम गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा उपलब्ध गराउने निर्णय गरेको छ । यसमा सबैभन्दा धेरै हिस्सा […]
काठमाडौं । विश्व बैंकले नेपाललाई ५ करोड २० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । विश्व बैंकको बोर्ड बैठकले नेपालमा वायु प्रदूषण न्यूनीकरण र वायु गुणस्तर व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन ५ करोड […]