२०८२ माघ २० मङ्गलवार , ०५:१२:२८ बजे

Sajhamanch

अर्थतन्त्र

भद्रपुर । झापाको साविक महेशपुर गाविस वडा नं. ६ हाल भद्रपुर नगरपालिका वडा नं. ६ मोतियाबारीमा २५ वर्षयता माटाको मूर्ति बनाएर जीविकोपार्जन गर्दै आएका कलाकार विष्णु राजवंशीलाइ्र्र पछिल्लो समय आर्थिक संकटले सताउन थालेको छ । […]

आइतवार, साउन ७, २०८०

काठमाडौं । गत आर्थिक वर्ष २०७९र०८० को असार मसान्तसम्म नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा)को नाफा ४२.७१ प्रतिशतले वृद्धि भएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार असार मसान्तसम्म एक अर्ब ४५ करोड […]

आइतवार, साउन ७, २०८०

काठमाडौं । नेपालमा यातायात व्यवसाय भित्र्याउने व्यक्ति हुन् सरदार प्रितम सिंह । भारतको जम्मुमा जन्मिए पनि कर्मभूमि नेपाल बनाएका ८८ वर्षे प्रितमले नेपाल पब्लिक मोटर्स सर्भिस कम्पनी खोलेर यातायातका माध्यमबाट नेपालको विकासमा महत्वपूर्ण भूमिका खेलेका […]

शनिवार, साउन ६, २०८०

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि चिनियाँ कम्पनीहरूले चासो देखाएका छन् । चीनबाट नेपालमा उडान गर्दै आइरहेका चिनियाँ एयरलाइन्स कम्पनीहरूले पोखरा उडानको लागि चासो दिएका हुन् । सिचुवान, एयर चाइनालगायत कम्पनीले अहिले विमानस्थलबाट […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौँ । दुईवटा छुट्टाछुट्टै कार्यक्रमका लागि नेपाल र युरोपेली युनियन (इयु) बीच साढे १० अर्बभन्दा बढीको अनुदान सम्झौता सम्पन्न भएको छ। आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालको शिक्षा र वातावरण क्षेत्रमा खर्च गर्ने […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । बिहीबार रेकर्ड राखेको सुनको मूल्य शुक्रबार भने प्रतितोला ८ सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा भइरहेको छ। बिहीबार १ लाख […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । भारतले चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो । भारतको यस्तो निर्णयले नेपाल लगायतमा मुलुकलाई ठूलो धक्का लाग्ने छ […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडानका दौरान अब ‘अनबोर्ड ड्युटी पेड सप’ सञ्चालन गर्न सक्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडानका बखत वायुयान भित्र यस्तो पसल सञ्चालन गर्न सहजीकरण गर्ने […]

बिहिवार, साउन ४, २०८०

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ९२ अङ्कमा सीमित भएको छ। आजको कारोबारमा विभिन्न दुई […]

बिहिवार, साउन ४, २०८०

ताप्लेजुङ । ताप्लेजुङमा राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको छ। झण्डै ५ गुणाले राहदानी दस्तुर वापतको राजश्व असुली बढेको तथ्यांकले यसको पुष्टि गर्छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आव २०७९/८० मा कूल २ करोड ६४ लाख ४० […]

बिहिवार, साउन ४, २०८०