कनकाई । कनकाई नगरपालिकाले करको दर घटाएको छ। कनकाई नगरपालिका क्षेत्रका ७ राजनैतिक दल र सर्वसाधरणले व्यापक दनदवाब र ज्ञापनपत्र समेत बुझाएपछि कनकाई नगरपालिकाले करको दर घटाएको हो । कनकाई नगरपालिकाले मंगलवार कनकाई नगरपालिकामा पत्रकार […]
झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ मूल्य बढाएको छ भने एलपी ग्यासको मूल्यमा प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । आयल […]
झापा । उपभोक्ता जागरण अभियान झापाले तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण गर्ने झापाको विर्तामोडमा रहेको सरकारी प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन माग गरेको छ । अभियानका अध्यक्ष मोहन काजीको नेतृत्वमा अभियानको टोलीले आज कृषि थोक […]
काठमाडौँ । मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ। यसका लागि प्राधिकरणको उड्डयन सेवा निर्देशनालयले मनसुनको समयमा हवाई उडान सुरक्षा सर्तकता अपनाउने लगायत विविध उड्डयन सेवा […]
काठमाडौँ । नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा सङ्ग्रहालयका रुपमा विकास गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत्लाई ऊर्जा सङ्ग्रहालय बनाउने भएको हो। यसका […]
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । घट्दो बजारमा पनि म्युचुअल फण्डका लगानीकर्ताहरुले भने कमाएका छन् । अन्य सबै उपसूचक राताम्य हुँदा म्युचुअल फण्डमा ०.३५ प्रतिशतको वृद्धि देखियो […]
काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घट्ने भएको छ । मंगलबार भारतीय आयल निगम (आईओसी)बाट ग्यासको मूल्य प्रतिसिलिन्डरमा १०० रुपैयाँले घटेर आएको छ । नेपालमा स्वचालित प्रणाली लागु भएकाले अब सोहीअनुसार […]
काठमाडौँ । ११ जुनमा सरसफाइसम्बन्धी काम गर्ने महिलाको समूहले चिठ्ठा खरिद गरेका थिए । गत साता उनीहरुको भाग्य खुल्यो । उनीहरु करोडपति बने । सात जना महिला मिलेर चिट्ठा खरिद गरेका थिए । भारतको केरला […]
संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले आर्थिक अभावका कारण विश्वभर नै सहयोग कटौती गर्न बाध्य भएको जनाएको छ । पर्याप्त सहायता रकम नपाउँदा विश्वभर खाद्यान्न र अन्य सहयोग कटौती गर्न बाध्य भएको डब्ल्यूएफपीले […]
काठमाडौं । मौद्रिक नीतिपछि लगातार ५ कारोबार दिन गिरावट भएको नेप्सेमा छैटौं दिन भने एकले अंकको सामान्य वृद्धि भएको छ । गत आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै ६३ अंकले बढेको नेप्से त्यसयताको […]