२०८२ पौष ७ सोमवार , ०९:००:४९ बजे

Sajhamanch

अर्थतन्त्र

ताप्लेजुङ । करदाता सेवा कार्यालय नभएको ताप्लेजुङमा आर्थिक वर्ष २०७९/८० मा ३२ करोड बढी राजश्व असुली भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७९/०८० मा ३२ करोड २ लाख २१ हजार ३ सय […]

मङ्गलवार, साउन २, २०८०

काठमाण्डौ ।सुनको भाउ आज बढेको छ । तोलामा तीन सय रुपैयाँले बढेर सुनको भाउ आज एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको भाउ भने आज पनि […]

मङ्गलवार, साउन २, २०८०

माइकल ज्याक्सन सर्वकालीन सफल र प्रभावशाली संगीतकर्मी थिए । कमाइले पनि उनको ख्याति र लोकप्रियता झल्काउँछ । जीवनकालमा पनि उनले प्रशस्तै सम्पत्ति आर्जन गरे । सन् २००९ मा देहान्तको समयमा उनको सम्पत्ति ६०० मिलियन डलर […]

मङ्गलवार, साउन २, २०८०

मेचीनगर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एकजना ऋणी सदस्यको निधन भएपछि उनको नाममा बाँकी रहेको कर्जा मिनाहा गरेको छ । मेचीनगरको धुलाबारी सेवा केन्द्र अन्तरगतका सेयर सदस्य सञ्जयकुमार मेहताको […]

सोमवार, साउन १, २०८०

काठमाडौं । गत आर्थिक वर्ष २०७९र८० मा विदेश जाने युवाको संख्या ७ लाख ७१ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी ७ लाख ७१ […]

सोमवार, साउन १, २०८०

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को पहिलो दिन नेप्से परिसूचक ४७.०७ अंकले बढेको छ । २.२४ प्रतिशतको वृद्धिसहित सोमबार नेप्से परिसूचक २,१४४.१६ बिन्दुमा पुगेको छ । सोमबार दुई अर्ब ५६ करोड रुपैयाँमा ७६ लाख ३४ […]

सोमवार, साउन १, २०८०

झापा । सहकारी अभियानमा अग्रपङ्तिमा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा नवनिर्वाचित कार्यसमितिले असार ३० गते औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । दुई दिन पहिले सपथग्रहण गरे पनि आज साउन १ गतेदेखि गणना […]

सोमवार, साउन १, २०८०

काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज आइतवार राति १२ बजेपछि लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १० रुपैयाँ, पेट्रोलको मूल्य प्रतिलिटर […]

सोमवार, साउन १, २०८०

काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष ०८०र८१ सुरु भएसँगै आयकर तथा नयाँ करहरु लागु हुँदैछन्। जेठ १५ मा बजेट सार्वजनिक भएलगत्तै भन्सार, अन्तः शुल्क र मूल्य अभिवृद्धि कर भने लागु भइसकेका छन्। आयकर ऐन २०५८ […]

सोमवार, साउन १, २०८०

काठमाडौं । वायुसेवा कम्पनीहरूले आजदेखि लागु हुनेगरी हवाई भाडा ६ प्रतिशत वृद्धि गर्ने भएका छन् ।सरकारले मूल्य अभिवृद्धि कर लगाएको भन्दै नेपाल वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गरी आन्तरिक उडानमा भाडा वृद्धि गर्ने […]

सोमवार, साउन १, २०८०