२०८२ पौष ६ आइतवार , १२:१९:३२ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को दुई महिना साउन र भदौमा करिब ९ सय वटा विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार दुई महिनामा ९ सय वटा विद्युतीय जिप, कार र […]

आइतवार, असोज ७, २०८०

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा अन्तरगत आजदेखि एकाईस्तरको सभा सुरु गरिएको छ । संस्थाले आफ्ना ५९ हजार २६३ जना सेयर सदस्यहरुलाई पायक पर्ने सेवाकेन्द्रमा आमन्त्रण गरी सात एकाईमा […]

आइतवार, असोज ७, २०८०

काठमाडौं । नेपाल सरकारले एक वर्षको अवधिमा १९ अर्ब रुपैयाँ कर छुट तथा फिर्ता दिएको छ । आन्तरिक राजस्व विभागले अब वार्षिक रुपमा कर छुट तथा फिर्ताको विवरण सार्वजनिक गर्ने गरी अध्ययन सुरु गरेको छ […]

आइतवार, असोज ७, २०८०

टर्कीमा बितेको सात महिनामा तीन करोड ३४ लाख पर्यटक पुगेका छन् ।टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले गएको जनवरीदेखि अगष्ट महिनासम्मको विवरण सार्वजनिक गर्दै सात महिनामा तीन करोड ३४ लाख जनाभन्दा धेरै विदेशी पर्यटकले भ्रमण गरेका […]

आइतवार, असोज ७, २०८०

भद्रपुर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एकराज कार्कीले कोशी शब्द नै सबै जाति र वर्गको साझा पहिचान भएकाले एकल जातीय पहिचानको नारा आवश्यक नभएको बताएका छन् । भद्रपुरस्थित राष्ट्र सेवक बचत तथा ऋण […]

शनिवार, असोज ६, २०८०

झापा । बिर्तामोडस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज शनिबार आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सयौं सहकारी संस्थाहरु सञ्चालनमा रहेको झापाली भूमिमा सदस्य सेवाको माध्यमबाट आफ्नो फरक पहिचान स्थापित गर्न […]

शनिवार, असोज ६, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बर बनाएको छ । राष्ट्र बैंकको निर्णयसँगै अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउँछन् । यसअघि दैनिक १० केजी सुन आयात हुँदै […]

शुक्रवार, असोज ५, २०८०

काठमाण्डौ । सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा तीन सय रुपैयाँले घटेको सुनको भाउ आज चार सय रुपैयाँले घटेको हो । सुन आज तोलामा एक लाख १२ हजार एक सय रुपैयाँमा कारोबार […]

शुक्रवार, असोज ५, २०८०

झापा । बिर्तामोडमा सुरक्षित भवन निर्माणको लागि डकर्मी सीप अभिवृद्धि तालिम सुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को प्रदेश सहयोग कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले आयोजना गरेको तालिमको आज नगर […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । नव नियुक्त नेपाल राष्ट्र बैंकका सञ्चालक डा। कृष्णहरि पुस्करले शपथ ग्रहण गरेका छन् । राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा बिहीबार अर्थसचिव पुस्करलाई सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ […]

बिहिवार, असोज ४, २०८०