काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३०.९२ अंकले घटेर बन्द भएको छ । यसदिन बजार १.४७ प्रतिशतले घटेर २०६७.०१ विन्दुमा बन्द भएको हो । बिहीबार चार अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको […]
काठमाडौं । सरकारले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय समेत गरिएको छ […]
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताएका छन्। बुधवार काठमाडौंमा आयोजित चार्डट एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवं छैटौं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले चार्टड एकाउण्टेन्सहरुले पेशागत […]
काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले […]
काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक २१.६७ अंकले घटेको छ । आज नेप्से १.०२ प्रतिशतले घटेर २०९७.९३ को विन्दुमा झरेको छ । ३१३ धितोपत्र एक करोड ४७ लाख ७७ हजार […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले रूग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री दाहालले कपडा उद्योग पुनः सञ्चालनका […]
बिर्तामोड । यही फागनु १४ गते हुन गइरहेको बिर्तामोड उद्योग वाणिज्य संघको चुनावमा पाँच राजनीतिक दलले मोर्चा बनाएर अन्य उम्मेदवारसँग प्रतिष्पर्धा गर्ने टुंगोमा पुगेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय […]
काठमाडौं । नेप्से परिसूचक मंगलबार १४.८८ अंकले बढेर बन्द भएको छ । बजार ०.७० प्रतिशतले बढेर २११९.६१ विन्दुमा बन्द भएको हो । यस दिन पाँच अर्ब ५४ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ […]
काठमाडौं । भारतीय सीमादेखि चीनसम्म जोड्ने गरी पदयात्रा मार्ग (ट्रेकिङ रुट) तयार भएको छ । पर्यटन व्यवसायी तथा अर्थबाउन्ड एक्सपिडिसन प्रालि अध्यक्ष राजन सिंखडाले छिमेकी भारतको खुनुवा नाकादेखि चीनको केरुङ नाका जोड्ने गरी नयाँ ट्रेकिङ […]