२०८२ माघ २२ बिहिवार , ०१:५६:२६ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दर्खास्त आह्वान गरेको छ । कम्पनीले योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र सिलबन्दी आवेदन दिन सूचना निकालेको हो । दर्खास्त दिनका लागि बीमा, मौद्रिक, […]

बुधवार, माघ २४, २०८०

काठमाडौं । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले दिएको म्याद बुधबार सकिँदैछ।अदालतले दुई दिनभित्र अनुसन्धान गर्न नसके जमानीमा छोड्न […]

बुधवार, माघ २४, २०८०

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक ०.४५ प्रतिशतले बढेको छ । मंगलबार नेप्से ९.४४ अंकले बढेर २०८५.७१ को विन्दुमा पुगेको छ । यस दिन ३१५ धितोपत्रका ७६ लाख २४ हजार ३७६ कित्ता सेयर दुई […]

मङ्गलवार, माघ २३, २०८०

चितवन । बजेट अभावले अलपत्र बनेको भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि छिट्टै टेण्डर आह्वान हुने भएको छ । रंगशाला निर्माणको बाँकी काम पूरा गर्न भरतपुर महानगरपालिकाले एक हप्ता भित्रै टेण्डर निकाल्ने […]

मङ्गलवार, माघ २३, २०८०

हेटौंडा । बागमती प्रदेश सरकारले चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि बजेट सुनिश्चित गरी ठेक्का आह्वान गर्न स्वीकृत गरेको छ । मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गरी बहुवर्षीय […]

मङ्गलवार, माघ २३, २०८०

काठमाडौं । पुस महिनामा मात्रै करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणअनुसार पुस महिनामा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ बराबरको […]

मङ्गलवार, माघ २३, २०८०

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैंकबाट लिएको ऋण तिर्नुपर्दैन भन्नु गलत भएको बताएका छन् । ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको अधिवेशनमा अध्यक्ष ओलीले बैंकबाट […]

शुक्रवार, माघ १९, २०८०

इलाम । इलामका विभिन्न क्षेत्रमा सुन्तला मासिँदै गएर उत्पादनमा कमी आएका बेला इलामको एउटा बगान भने उदाहरणीय बनेको छ । बीस रोपनी क्षेत्रफलमा इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईंले गरेको सुन्तला खेती लोभलाग्दो छ । […]

शुक्रवार, माघ १९, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सबै पेट्रोल पम्पले अब अनिवार्य पहेँलो रङ लगाउनुपर्ने भएको छ । महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजामा बसेको पेट्रोल पम्पहरूको सञ्चालन र व्यवस्थापनका लागि सरोकारवाला संघसंस्था तथा निकायको प्रतिनिधि बैठकले यस्तो निर्णय […]

बिहिवार, माघ १८, २०८०

काठमाडौं । जनवरीमा ७९ हजार पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा ७९ हजार १०० पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डको तथ्यांकअनुसार सन् २०२४ को पहिलो महिनामा सबैभन्दा धेरै पर्यटक आउने […]

बिहिवार, माघ १८, २०८०