२०८२ असार ३०, सोमवार , ०१:०४:५४ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । लगातार दोस्रो दिन पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन बढेको बजार त्यसपछि भने निरन्तर घटिरहेको छ । मंगलबार ३६.१९ अंकले घटेको बजार […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । गत आर्थिक वर्ष २०७९–८० मा नेपालले विभिन्न देशबाट १७ अर्ब १७ करोड ३६ लाख १५ हजार रुपैयाँ बराबरको मकै आयात गरेको छ । नेपालले उक्त मकै २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम (डब्लुएफपी) नेपालको नक्कली कार्यालय खडा गरी ठगीमा संलग्न दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नपा–९ का ४७ वर्षीय जयराम केसी भनिने घनश्याम कटुवाल र मकवानपुुर […]

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारमा चोरी पैठारी बढ्दा राजस्व कम उठेको बताएका छन् । सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्रीले यस्तो बताएका हुन् । ‘गत वर्ष सामान कम आयात भएर राजस्व कम […]

सोमवार, साउन ८, २०८०

बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने बताएका छन् । मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताए । […]

सोमवार, साउन ८, २०८०

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ।नेपाल राष्ट्र बैंकले आइतबार नै मौद्रिक नीति सार्वजनिक गरेसँगै नेप्से उच्च अङ्कले वृद्धि भएको हो। राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर तथा घरजग्गा कर्जाको […]

आइतवार, साउन ७, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राख्दै नीतिगत दर घटाएको छ । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार विन्दुले […]

आइतवार, साउन ७, २०८०

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक भएको छ । आइतबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैंठकपछि मौद्रिक नीति सार्वजनिक गरिएको हो ।

आइतवार, साउन ७, २०८०

भद्रपुर । झापाको साविक महेशपुर गाविस वडा नं. ६ हाल भद्रपुर नगरपालिका वडा नं. ६ मोतियाबारीमा २५ वर्षयता माटाको मूर्ति बनाएर जीविकोपार्जन गर्दै आएका कलाकार विष्णु राजवंशीलाइ्र्र पछिल्लो समय आर्थिक संकटले सताउन थालेको छ । […]

आइतवार, साउन ७, २०८०

काठमाडौं । गत आर्थिक वर्ष २०७९र०८० को असार मसान्तसम्म नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा)को नाफा ४२.७१ प्रतिशतले वृद्धि भएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार असार मसान्तसम्म एक अर्ब ४५ करोड […]

आइतवार, साउन ७, २०८०