२०८२ पौष ३ बिहिवार , ०३:५१:४८ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । आगलागीबाट क्षति भएको कर्णाली पुलको प्राविधिक टोलीले अवलोकन तथा प्रारम्भिक परीक्षण शुरु गरेको छ । सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाण्डौको सात सदस्यीय प्राविधिक टोलीले प्रारम्भिक अध्ययन थालेको हो । पुलमा […]

बुधवार, फागुन ३०, २०८०

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ५८.५८ अंकले बढेको छ । सोमबार सार्वजनिक बिदाका कारण बन्द नेप्से मंगलबार २.८५ प्रतिशत बढेर २१११.२४ को विन्दुमा पुगेको हो । आज ३०५ धितोपत्रको […]

मङ्गलवार, फागुन २९, २०८०

  काठमाडौं । लामो समय समस्यामा रहेको निर्माण क्षेत्र चलायमान देखिन थालेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा निर्माण क्षेत्र १५ प्रतिशतले ऋणात्मक देखिएको थियो। यो वर्ष भने क्रमशः सुधारको क्रममा देखिएको छ। यो वर्षको […]

मङ्गलवार, फागुन २९, २०८०

  काठमाडौं । मंगलबार आज अमेरिकी डलरसँगै अष्ट्रेलियन डलर र पाउण्ड स्टर्लिङको मूल्य घटेको छ। राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ १२ पैसा र […]

मङ्गलवार, फागुन २९, २०८०

लम्की । सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट […]

मङ्गलवार, फागुन २९, २०८०

काठमाण्डौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले नेपालमा सहायता बढाउन विश्व बैंकलाई आग्रह गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोससँगको भेटमा मन्त्री पुनले अर्थतन्त्र अझै […]

सोमवार, फागुन २८, २०८०

काठमाडौं । क्यान्सरका बिरामीलाई यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ । उपचारका निम्ति विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीलाई यतीले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको हो […]

सोमवार, फागुन २८, २०८०

काठमाडौं । ललितपुर महानगरपालिकाले चक्रपथ कुसुन्तीमा अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु गरेको छ । महानगरका अनुसार नेपालमै पहिलो पटक लिफ्टसहित अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु भएको हो । महानगर प्रमुख चिरीबाबु महर्जनले आकासे पुल शिलान्यास […]

सोमवार, फागुन २८, २०८०

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई मोबाइल एशोसिएसन बिर्तामोडले स्वागत तथा बधाई ज्ञापनसहित परिचयात्मक कार्यक्रम गरेको छ । मोवाइल एशोसिएसनका वरिष्ठ उपाध्यक्ष सुप्रित खनालको अध्यक्षतामा आज बिहान भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका […]

सोमवार, फागुन २८, २०८०

काठमाण्डौ । चीन–युरोप मालवाहक रेल सेवा सञ्चालनको नयाँ रेकर्ड कायम भएको छ । यस वर्षको जनवरी र फेब्रुअरी दुई महिनामा चीन–युरोप मालवाहक रेल यात्राको सङ्ख्या २ हजार ९२८ पुगेको छ । गएको वर्षको तुलनामा यो […]

सोमवार, फागुन २८, २०८०