नो अब्जेक्सन सर्टिफिकेट वितरण पनि रोकियो काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने […]
काठमाण्डौ । सुनको भाउ बिहीबार तोलामा आठ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन बिहीबार तोलाको ८१ हजार पाँच सय रुपैयाँ पुगेको हो । बुधबार पनि सुन तोलामा चार सय रुपैयाँले […]
हाम्रो देश नेपालको वार्षिक बजेट नै झण्डै १५ खर्ब ३० अर्ब रुपैयाँ छ । यही रकमले हाम्रो देशको पूरै अर्थतन्त्र वर्षदिनका लागि धान्नु पर्दछ । उता, छिमेकी मुलुक भारतमा चाहिँ हाम्रो देशको वार्षिक बजेटको झण्डै […]
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको पर्यटन क्षेत्रमा सन् २०२० मा तीन प्रतिशतसम्मको गिरावट आउने प्रक्षेपण गरिएको छ । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्यूटीओ) गरेको प्रक्षेपण अनुसार सन् २०२० मा विश्वभर […]
काठमाडौं । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको प्रभाव नेपाली अर्थतन्त्रमा देखिन थालेको छ। रेमिट्यान्समा असर देखिन थालेको अवस्थामा शेयर बजार पनि प्रभावित हुन थालेको छ। कोरोनाका कारण अर्थतन्त्रका सूचकहरु नकारात्मक हुन थालिरहेका बेला मंगलबार […]
कोरोना भाइरस (कोभिड–१९) का कारण चीनबाट वस्तु आयात बन्द भएपछि वाणिज्य बैंकहरूमा प्रतीतपत्र ९एलसी० खोल्नेको संख्या र कारोबार रकममा कमी आउन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा समग्र प्रतीतपत्र खोल्ने काम २० […]
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी मात्रामा वृद्धि भएको छ । शुक्रबार एकैदिन सुनको मूल्यमा प्रतितोला १८ सय रुपैयाँ वृद्धि भएको छ । बिहीबार प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको […]
बिर्तामोड । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले गरिबी निवारणका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् । झापाको चारपानेमा आज आयोजित ‘आरएमडीसी र सहकारी संस्थाहरु’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन समारोहमा […]
काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रमा देखापरेको असरले नेपालको आर्थिक वृद्धिदर पनि थप खस्कने देखिएको छ । कोरोना भाइरस अहिलेसम्म ७० भन्दा बढी मुलुकमा फैलिएको छ । अर्थतन्त्रबारे अध्ययन–अनुसन्धान गर्ने […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री के. पी. शर्मा ओलीको सिफारिसमा आज डा. युवराज खतिवडालाई मन्त्री पदमा नियुक्त गरेकी छन् । राष्ट्रियसभा सदस्यको पदावधि सकिए पछि हिजोमात्र डा. खतिवडाले राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीको […]