२०८२ पौष ४ शुक्रवार , ०६:०४:४६ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढेको छ। गत बर्ष बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ७९ अर्ब कर्जा लगानी गरेका थिए। चालु आर्थिक बर्षको आठ महिनामा ५० […]

बिहिवार, वैशाख ६, २०८१

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्ष आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गर्नुभएको छ । निसिओ विश्व बैंकका विकास वित्त (डिएफआई) परिचालन र ग्वाङ्झे चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुनुहुन्छ । दुवै उपाध्यक्षसँग […]

बुधवार, वैशाख ५, २०८१

झापा । देशकै अग्रणी सहकारीका रुपमा स्थापित नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)–ले आफ्ना ऋणी सदस्यहरुका लागि आकर्षक छुट सुविधा लागू गरेको छ । विगतमा कोभिड १९ महामारी तथा पछिल्लो आर्थिक कारोबारमा संकुचन आई उद्योग, व्यापार […]

मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौं । आज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । पछिल्ला चार वटा कारोबार दिनदेखि घटिरहेको शेयर बजार परिसूचक नेप्से आज १४.८१ अङ्कले घटेर एक हजार नौ सय ९१.७१ विन्दुमा झरेको छ । आज […]

मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र “नेपाल एसबिआई ऋणपत्र २०९०” निष्कासन गर्ने भएको छ । बैंकले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको […]

मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौं । सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । वर्ष २०८० को अन्तिम दिन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार पुगेकोमा आज एकैदिन तोलामा एक हजार […]

मङ्गलवार, वैशाख ४, २०८१

काठमाण्डौ । पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको छ । गए रातिदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले भाउ बढेको हो । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेशन (आईओसी) […]

मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौं । नयाँ वर्षको दोस्रो कारोबार दिन पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ८२ अङ्कले घटेर दुई हजार छ दशमलव ५२ विन्दुमा झरेको छ । हिजो नयाँ वर्षको […]

सोमवार, वैशाख ३, २०८१

मेचीनगर । मेचीनगर–११, धाइजनस्थित बाँसबारीका टीकाराम सिटौला (वर्ष ३३) लाई पनि विदेशमा रोजगारी गर्न जाउँ–जाउँ नलागेको भने होइन । त्यही हुटहुटीले उनलाई ९ वर्षअघि म्यानपावर कम्पनीसम्म पुर्यायो । तर, विदेश उड्ने सुर कसेर हिंडेका सिटौला […]

सोमवार, वैशाख ३, २०८१

काठमाडौं । वसन्त याममा हिमाल आरोहणका लागि अनुमति दिएवापत् सरकारले ४२ करोड १२ लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ । हिजोसम्म २१ वटा हिमालका लागि पाँच सय ७३ जनालाई अनुमति दिंदा ४२ करोड १२ लाख […]

सोमवार, वैशाख ३, २०८१