बिराटनगर । एनएमबी बैंकले प्रदेश नम्बर १ सरकारलाई १०० थान स्वास्थ्य सुरक्षा सामग्री (पीपीई) सहयोग हस्तान्तरण गरेको छ । कोरोना भारइसको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई अतिआवश्यक पर्ने स्वास्थ्य सामग्री बिहीवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई […]
काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ । अधिकारीले राष्ट्र बैंकको खरदार सरहको सहायक पदबाट जागिर सुरु गरेका थिए । उनले भारतको मद्रासबाट चाटर्ड एकाउन्ट अध्ययन पूरा गरी […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँबाट स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा विभिन्न व्यवसायिक संस्था तथा व्यक्तिहरुबाट थप १८ लाख ३८ हजार रुपैयाँ जम्मा भएको छ । यो समाचार तयार पार्दासम्म […]
झापा । नेपालकै उत्कृष्ट मध्येको एक सहकारी संस्था सहारा नेपाल साकोसले २५औं वर्षमा प्रवेश गरेको अवसरमा आज सदस्य एवम् समाज लक्षित करोडौं रुपैयाँको सहयोग घोषणा गरेको छ । प्रदेश १ का ६ वटा जिल्लामा कार्यक्षेत्र […]
झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले जारी गरेको लकडाउनका बेला विपन्न परिवारको खाद्यान्न सहयोगका लागि स्थानीय तहको कोषमा रकम जम्मा गर्ने […]
भद्रपुर । घर अगाडि बगिरहेको मेची नदी विगतमा भद्रपुरका लेखबहादुर कार्की लगायत श्रमजीवि कृषकलाई त्रास र पीडाको भारी मात्र हुन्थ्यो । खोला कुन बेला गाउँ पस्ला र घर खेत बगाउला भन्ने त्रास हुन्थ्यो । भद्रपुर […]
बिर्तामोड । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले लकडाउनको समयमा दैनिक ज्यालादारीमा कामगरी जीवन गुजारा गर्ने समुदायको लागि ८ लाख रुपैयाँको राहत सहयोग गर्ने जनाएको छ । जिल्लाका सबै १५ वटै […]
विर्तामोड । लकडाउनका कारण ग्राहकमा पर्न सक्ने असुविधा र समस्याहरुलाई मध्यनजर गर्दै झापामा बैंक तथा बित्तीय संस्थाहरुले आफ्ना सेवाग्राहीलाई सेवा दिइरहेको छ । कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितिमा बैंकिङ्ग सेवा जस्तो अत्यावश्यक सेवा पाउनबाट […]
झापा । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरेको बताएको छ । आईएमएफका प्रमुख क्रिस्टालिना जोर्जिएभाले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्व अर्थतन्त्र मन्दीमा गएको बताएकी हुन् । शुक्रबार […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका ३८ लाख ग्राहकले १५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाको महसुलमा २० प्रतिशत छुट पाउने भएका छन्। ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक […]