२०८२ भदौ १९, बिहिवार , १०:५७:३५ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । आउँदो वैशाख १६ र १७ गते काठमाडौंमा हुने लगानी सम्मेलनमा १४८ वटा परियोजना सोकेसमा राखिदिन लगानी बोर्डले सरकारलाई प्रस्ताव गरेको छ । यसमध्ये निजी क्षेत्रका ३१ परियोजना छन् । त्यस्तै तीन तहका सरकार सम्मिलित […]

मङ्गलवार, वैशाख ११, २०८१

काठमाडौं । हिजो आइतवार दोहोरो अङ्कले बढेको शेयर बजार आज सोमवार दोहोरै अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले घटेर एक हजार नौ सय ६९ दशमलव शून्य दुई विन्दुमा […]

सोमवार, वैशाख १०, २०८१

बिर्तामोड । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत बिर्तामोड नगरपालिकाले वडा नम्बर १ मा आयोजना गरिएको गुडिया बनाउने तालिम आइतबार सम्पन्न भएको छ । गत चैत्त १९ गतेदेखि सुरु भएको उक्त तालिममा वडाका […]

सोमवार, वैशाख १०, २०८१

हङकङको खाद्य सुरक्षा विभागले भारतबाट उत्पादन हुने ‘एभरेष्ट’ र ‘एमडीएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक एथिलिन अक्साइड पाइएको दाबी गरेको छ। समाचार एजेन्सी बीबीसीमा उल्लेख भए अनुसार हङकङमा अहिले यी दुवै ब्रान्डका मसला खरिद–बिक्री नगर्न […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौं । वैदेशिक व्यापारमा नै कमी आएपछि नेपालको व्यापार घाटामा पनि कमी आएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपालको व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ […]

आइतवार, वैशाख ९, २०८१

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित झापाली चिप्स उद्योग आफ्नै भवनमा सरेको छ । गाउँपालिकाको वडा नम्बर ६ मा ४ वर्षदेखि सञ्चालन हुँदै आएको सो उद्योग गत वैशाख ३ गतेदेखि आफ्नै भवनमा सरेको हो । […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौं । चालु वर्षको नौ महिना गुज्रिदासम्म सरकारले एक तिहाइ मात्रै पुँजीगत खर्च गरेको छ। यस वर्ष तीन खर्ब दुई अर्ब रूपैयाँको पुँजीगत बजेट विनियोजन गरिएकोमा नौ महिना आठ दिनको समयमा बल्ल एक खर्ब खर्च […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौं । २४ वटा हिमाल आरोहणका लागि ७५३ आरोहीहले अनुमति लिएका छन् । पुरुष ५६३ र महिला १५३ गरी ७१६ आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । उनीहरूबाट ५२ करोड ४२ लाख १३ हजार […]

आइतवार, वैशाख ९, २०८१

झापा । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा झापाका उद्योगी–व्यवसायीहरु बीच सूचना प्रणालीमा संस्थागत विकास (र्यापिड मार्केट एसेस्टमेन्ट) सम्बन्धी अन्तरक्रियात्मक अभिमुखीकरण गरिएको छ । महासंघका कोशी प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा भद्रपुरस्थित उद्योग संघको […]

शुक्रवार, वैशाख ७, २०८१

कमल । झापाको कमल गाउँपालिकाले उत्पादनका आधारमा कृषकलाई प्रोत्साहन अनुदान वितरण गरेको छ । गाउँपालिकाको चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तगरत कृषि पेशामा संलग्नलाई उत्पादनको आधारमा प्रोत्साहन अनुदान वितरण गरेको कृषि विकास शाखाले जनाएको […]

शुक्रवार, वैशाख ७, २०८१