२०८२ माघ २४ शनिवार , ११:४९:१९ बजे

Sajhamanch

अर्थतन्त्र

झापा । झापाली शिक्षकहरुले सञ्चालन गरेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारण सभा आज बिर्तामोडमा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा आयोजित साधारणसभा समारोह नेपाल बचत तथा ऋण […]

बिहिवार, असोज ३, २०८१

काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । हिजो तोलाको १ लाख ५६ हजार ४०० रहेको सुनको भाउ आज ८०० ले घटेर १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

बिहिवार, असोज ३, २०८१

झापा । आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४९ करोड ९४ लाख आठ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत […]

बिहिवार, असोज ३, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन […]

बिहिवार, असोज ३, २०८१

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी राहत कोषमा कृष्णप्रसाद बजगाईले ३५ हजार १०० रुपैयाँ प्रदान गरेका छन् । आफ्नो जन्मोत्सवको दिन बिर्तामोड उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसमेत रहेका बजगाईले राहत कोषमा आज […]

बुधवार, असोज २, २०८१

झापा । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको दोस्रो ठूलो संस्था सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारणसभाले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्विरोध रुपमा चयन गरेको छ । नयाँ नेतृत्वलाई संस्थाको […]

बुधवार, असोज २, २०८१

काठमाडौं । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज चार अङ्कले घटेर २ हजार ५७६ दशमलव ७६ विन्दुमा झरेको छ । आज बैंकिङ र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर […]

बुधवार, असोज २, २०८१

काठमाडौं । सुनको भाउ आज ३०० रुपैयाँले घटेको छ । सुनको भाउ आज ३०० रुपैयाँले घटेर तोलाको १ लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

बुधवार, असोज २, २०८१

बिर्तामोड । आज असोज महिनाको १ गते, विश्वकर्मा बाबाको श्रद्धापूर्वक पूजा गर्नेविशेष दिन । फलामबाट निर्मित मेसिन औजारहरु प्रयोग गरिने उद्योग, कल कारखाना, सवारी साधनहरु, इञ्जिनहरुको विशेष पूजा गरेर विश्वकर्मा बाबाको पूजा गरिएको हो । […]

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा लक्ष्यको ११ दशमलव ७२ प्रतिशत राजस्व सङ्कलन भएको छ । चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएको छ […]

मङ्गलवार, असोज १, २०८१