२०८२ चैत ५ बिहिवार , ०५:१५:४८ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ०७ अङ्कले घटेर २ हजार ७६९ दशमलव ०९ विन्दुमा झरेको छ । आज होटल, जलविद्युत्, […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । नेपाल र साउदी अरबबीच श्रम सम्झौतामा हस्ताक्षर भएको छ । दुई देशबीच श्रम सम्झौता गर्न डेढ दशकदेखि प्रयास भइरहेकोमा हिजो बेलुका रियादमा एक कार्यक्रमका बीच हस्ताक्षर भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । सुनचाँदीको भाउले फेरि र्कीतिमान बनाएको छ । सुन आज तोलामा ५ हजार २०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७२ दशमलव १७ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव […]

आइतवार, माघ ११, २०८२

काठमाडौं । सुनचाँदीको भाउ बढ्ने क्रम रोकिएको छैन । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेर कीर्तिमान बनाएको छ । आज सुन तोलामा २ हजार ४०० रुपैयाँले बढेर तोलाको ३ लाख ३ […]

आइतवार, माघ ११, २०८२

झापा । केन्द्रीय कार्यालयमा सरुवा भएका झापाका प्रहरी उपरीक्षक राजन लिम्बूलाई झापा उद्योग वाणिज्य संघले सम्मानसहित विदाइ गरेको छ । संघको सभाहलमा आज एक कार्यक्रमको आयोजना गरी प्रहरी उपरीक्षक लिम्बूलाई सम्मानसहित विदाइ गरेको हो । […]

शुक्रवार, माघ ९, २०८२

काठमाडौं । सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुन तोलामा एकैदिन ९ हजार २०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

शुक्रवार, माघ ९, २०८२

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले धान तथा चामल आयात गर्न करिब साढे २० अर्ब रुपैयाँ बराबर खर्च गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको ६ महिनामा […]

बिहिवार, माघ ८, २०८२

काठमाडौं । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव २३ अङ्कले बढेर २ हजार ७१४ दशमलव ६१ विन्दुमा पुगेको छ । आज बैंक, म्युचल फन्ड र व्यापार […]

बिहिवार, माघ ८, २०८२

काठमाडौं । हिजो कीर्तिमान बनाएको सुनचाँदीको भाउ आज घटेको छ । आज सुन तोलामा २ हजार ९०० रुपैयाँले घटेर तोलाको २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

बिहिवार, माघ ८, २०८२