२०८२ माघ २५ आइतवार , ०१:४६:३३ बजे

Sajhamanch

अर्थतन्त्र

विराटनगर । कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘पर्यटन वर्ष’ घोषणा गरेको छ । सेप्टेम्बर २७ अर्थात विश्व पर्यटन दिवसको अवसरमा आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरेका हुन् ‘रमणीय […]

शुक्रवार, असोज ११, २०८१

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाइस प्रिमियर) दिङ स्वेयस्याङ् बीच भेटवार्ता भएको छ । बेइजिङस्थिति ग्रेट हलमा भएको भेटमा अर्थमन्त्री पौडेलले चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको सहायताप्रति धन्यवाद दिँदै […]

शुक्रवार, असोज ११, २०८१

काठमाडौं । केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । आज सुन तोलाको १ लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो सुन तोलाको १ लाख […]

शुक्रवार, असोज ११, २०८१

काठमाडौं । हिजो बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ८१ अङ्कले घटेर २ हजार ४८६ दशमलव ७६ विन्दुमा झरेको छ । आज उत्पादन र व्यापार बाहेक […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति बढेर २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशी मुद्रा सञ्चिति २ दशमलव ५ प्रतिशतले […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (साउन) मै १ खर्ब ३६ अर्ब ९६ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आँकडा अनुसार साउनमा भित्रिएको यो रेमिट्यान्स अघिल्लो […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । हिजो तोलाको १ लाख ६० हजार ४०० रुपैयाँ रहेको सुनको भाउ आज फेरि ३०० रुपैयाँले बढेर १ लाख ६० हजार […]

बिहिवार, असोज १०, २०८१

दमक । स्वदेशी पूजा सामग्री उत्पादन गर्दै आएको झापाको कमल गाँउपालिका वडा नं. ६ मा रहेको दिब्यदृष्टि भनेरेशन एण्ड एग्रो कन्सर्न प्रालि (पूजा सामग्री उद्योग)ले आसन्न दशैलाई लक्षित गरेर जमराको बिउको प्याकेट बजारमा ल्याएको छ […]

बुधवार, असोज ९, २०८१

मेचीनगर । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा अन्तरगत आजदेखि इकाइगत साधारण सभा सुरु भएको छ । संस्थाको सदस्य सेवा केन्द्र धुलाबारीका सदस्यहरु माझ प्रथम इकाइगत […]

बुधवार, असोज ९, २०८१

काठमाडौं । केही दिनदेखि घटिरहेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४९ दशमलव १८ अङ्कले बढेर २ हजार ५१९ दशमलव ५७ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड बाहेक […]

बुधवार, असोज ९, २०८१