२०८२ पौष ६ आइतवार , ०२:२३:१८ बजे

Sajhamanch

अर्थतन्त्र

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ५३ दशमलव ६३ अङ्कले घटेर २ हजार ६९५ दशमलव ९३ विन्दुमा झरेको छ । आज म्युचल फन्ड समूहको […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । सुनको भाउ आज ६०० रुपैयाँले घटेको छ । आज सुनको भाउ ६०० रुपैयाँले घटेर तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको […]

आइतवार, भदौ १६, २०८१

झापा । पूर्वीनाका काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु. १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख […]

आइतवार, भदौ १६, २०८१

झापा । नयाँ आर्थिक वर्ष सुरुआत भएको डेढ महिना बितिसक्दा पनि झापाको स्थानीय तहले आर्थिक कारोबार गर्न सकेका छैनन् । स्थानीय तहले बैंक खाता सञ्चालन गर्न नसक्दा विकास निर्माणलगायत काम ठप्प भएका छन् । गाउँसभा […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार स्थायित्वका लागि गठन […]

आइतवार, भदौ १६, २०८१

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा कार्यरत सदस्य सहजकर्ता कर्मचारीहरुलाई संस्थामा परिमार्जित नीति तथा कार्यविधिहरुका बारेमा तेस्रो चरणको अभिमुखीकरण गरिएको छ । भदौ १५ गते शनिबार मेची क्षेत्र, कनकाई रतुवा क्षेत्र क र […]

आइतवार, भदौ १६, २०८१

काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । निगमले गएराति १२ बजेदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर दुई तथा डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९/८०’ सार्वजनिक गरेको छ । प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पुर्‍यायाउने उद्देश्यले राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा स्थलगत […]

शुक्रवार, भदौ १४, २०८१

काठमाडौं । हिजो अहिलेसम्मकै उच्च रेकर्ड बनाएको सुनको भाउ आज तोलामा ३०० रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

शुक्रवार, भदौ १४, २०८१

काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ८३ अङ्कले घटेर २ हजार ७४९ दशमलव ५७ विन्दुमा झरेको छ । आज म्युचल फन्ड […]

बिहिवार, भदौ १३, २०८१