२०८२ असार १६, सोमवार , ०५:०३:१९ बजे

Sajhamanch

अर्थतन्त्र

विराटनगर । आगामी आर्थिक वर्ष २०८१–८२ का लागि कोशीको आर्थिक मामिला तथा योजना मन्त्रालयले मन्त्रालयहरुमा २८ अर्ब ५० करोड रुपैयाँको सिलिङ पठाएको छ । मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले समानीकरण अनुदान, राजश्व बाँडफाँड र प्रदेशको आन्तरिक […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । हिजो १५ अङ्कभन्दा धेरैले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव शून्य छ अङ्कले बढेर एक हजार नौ सय ६० दशमलव ८१ विन्दुमा पुगेको छ […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । विश्व बैंकले नेपालका लागि साढे १० अर्ब रुपैयाँभन्दा धेरैको ऋण सम्झौता स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी बोर्ड बैठकले नेपालका लागि ८० मिलियन डलर अर्थात् १० अर्ब ६८ करोड ९१ लाख रुपैयाँ […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ तय गरेको छ । यसअघि सोमबार प्रतितोला १ […]

मङ्गलवार, वैशाख २५, २०८१

काठमाडौं । लगातार दोस्रो दिन आज पनि शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६२ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७५ विन्दुमा झरेको […]

सोमवार, वैशाख २४, २०८१

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १ लाख ३५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सोमबार भने १ लाख […]

सोमवार, वैशाख २४, २०८१

काठमाडौं । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच्च अङ्कले घटेको छ । आज शेयर बजार परिसूचक नेप्से २४ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय ७४ दशमलव ३७ विन्दुमा झरेको छ । […]

आइतवार, वैशाख २३, २०८१

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटस्थित प्लाई कार्पेट कारखानामा भएको आगलागीबाट झण्डै २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा परी दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर […]

आइतवार, वैशाख २३, २०८१

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा सडक कालोपत्रे शुरु भएको छ । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अगुवाईमा उपभोक्ता समितिसहित स्थानीयको सहभागीतामा सडक कालोपत्रे भइरहेको हो । अर्जुनधारा ६ र ११ अन्तरगत सात सय […]

आइतवार, वैशाख २३, २०८१

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस […]

शनिवार, वैशाख २२, २०८१