२०८२ असार १५, आइतवार , ०९:०९:१७ बजे

Sajhamanch

अर्थतन्त्र

भद्रपुर । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाले यस आर्थिक वर्षको १० महिने अवधिमा ६३ करोड ६९ लाख एक हजार ७२२ रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि वैशाख मसान्तसम्ममा मालपोत […]

आइतवार, जेठ १३, २०८१

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा चालू आर्थिक वर्षमा वितेको १० महिनाको कारोबारको समग्र समीक्षा गरिएको छ । सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीको अध्यक्षतामा शनिबार बिर्तामोडमा भएको समग्र संस्थाको वार्षिक कारोबार समीक्षा बैठकमा […]

आइतवार, जेठ १३, २०८१

काठमाडौं । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि संखुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथांकासहित अधिकांश व्यापारिक नाका आजदेखि पुनः सञ्चालनमा आउने भएका छन् । कोभिड महामारीको कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका नेपाल र चीनका […]

शनिवार, जेठ १२, २०८१

बिर्तामोड । कारोबार, वित्तीय र राजस्वका आधारमा झापाको बिर्तामोड नगरपालिका मुलुकै दोस्रो स्थानमा देखिएको छ ।बिर्तामोडले काठमाडौँ महानगरपालिकापछि सहकारीको माध्यमबाट मुलुकको वित्तीय क्षेत्रमा सबैभन्दा बढी योगदान हो । बिर्तामोडमा मुख्य कार्यालय रही कारोबार गर्ने ८७ […]

शुक्रवार, जेठ ११, २०८१

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँको राहत कोष स्थापना गरेको छ । संघमा आबद्ध सदस्य तथा फर्ममा हुने दैवी विपत्तिका कारण व्यवसायीलाई पुग्ने क्षतिलाई मध्यनजर गर्दै विपतमा परेका व्यवसायीलाई राहत उपलब्ध गराउन […]

शुक्रवार, जेठ ११, २०८१

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडालाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा बसेको बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेको हो । संघले गरेका विभिन्न व्यावसायिक गतिविधि, महत्वपूर्ण निर्णय […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा तीव्र गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १८०० रुपैयाँले घट्दै १ लाख ३६ […]

शुक्रवार, जेठ ११, २०८१

फुङ्लिङ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ । संविधानसभा सदस्य सञ्चकपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार […]

शुक्रवार, जेठ ११, २०८१

विराटनगर । चालु आर्थिक वर्षको वैशाख महिनासम्म कोशी प्रदेश सरकारको कुल खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.४ प्रतिशतले कमी भएको छ । वैशाख मसान्तसम्ममा कोशी प्रदेश सरकारको बजेट १५ अर्ब ८८ करोड ३ […]

शुक्रवार, जेठ ११, २०८१

काठमाडौं । नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखसम्म नेपालको सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । अब नेपालको ऋण कुल […]

बिहिवार, जेठ १०, २०८१