२०८१ पौष ८, सोमवार , १२:४५:४० बजे

Sajhamanch

विविधा

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा स्थानीय तह स्तरीय राष्टपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यही माघ २५ गतेबाट २७ गतेसम्म शिवसताक्षी नगरपालिका वडा नं. ७ स्थित श्री भगवती माध्यमिक विद्यालयमा राष्टपति रनिङ शिल्ड प्रतियोगिता […]

मङ्गलवार, माघ २३, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले एकीकृत पाठ्क्रम (कक्षा १–३) प्रबोधीकरण तालिम गराएको छ । शिवसताक्षी नगरपालिकाको सभाहलमा प्राथमिक तहका सामुदायिक तथा संस्थागत विद्यालयका ३८ जना शिक्षकहरुलाई तीन दिवसीय एकीकृत पाठ्क्रम प्रबोधीकरण तालिम गराएको हो । विद्यालय […]

शनिवार, माघ २०, २०८०

शिवसताक्षी । झापा शिवसताक्षीको भगवती माध्यमिक विद्यालयले ६१ औं वार्षिकोत्सवमा संस्थापक तथा पूर्व प्रधानाध्यापकलाई सम्मान गरेको छ । शिवसताक्षी ७ व्याङ्गडाँडा स्थित भगवती माविले शुक्रबार ६१ औं वार्षिकोत्सवका अवसरमा पूर्व प्रधानाध्यापक खोदनाथ चापागाई पूर्व विद्यालय […]

शनिवार, माघ २०, २०८०

शिवसताक्षी । किरात मुन्दुम अध्ययन केन्द्र नेपालको झापा जिल्ला अध्यक्षमा रमेशकुमार राई सर्वसम्मत चयन भएका छन् । शिवसताक्षीको दूधेमा भएको दोस्रो अधिवेशनले राईलाई सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा प्रेमदुमी राई, सह उपाध्यक्षमा कमला […]

मङ्गलवार, माघ १६, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ९ मा सञ्चालित महिलाहरुका लागि उद्यमशिलता सम्बन्धी ५ दिवशीय तालिम आज समापन भएको छ । तालिम गएको ०८ गतेबाट सञ्चालित महिलाहरुका लागि साबुन, हर्पिक र फिनेल बनाउने तालिम समापन […]

शुक्रवार, माघ १२, २०८०

काठमाण्डौ । आज पुस शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा देशका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ ।शक्तिपीठहरुमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा पूजा आराधना गर्ने गरिन्छ । […]

बिहिवार, माघ ११, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ९ र ११ मा महिलाहरुका लागि उद्यमशिलता सम्बन्धी ५ दिवशीय तालिम सञ्चालन भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ को कार्यालयमा महिलाहरुका लागि साबुन, हर्पिक र फिनेल बनाउने […]

बुधवार, माघ १०, २०८०

शिवसताक्षी । सतासीधाम जेसीजको १२ औ वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन स्तगित भएको छ । शनिबार साधारणसभा कोषाध्यक्षको प्रतिवेदन माथि छलफल गर्दा प्रतिवेदनमा उल्लेख भएको आय व्ययमा कोषमा रकम नदेखाई छल्न खोजेको भन्दै […]

सोमवार, माघ ८, २०८०

म्याग्दी । म्याग्दीका तीनवटा गाउँमा आयातित मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ। जिल्लाको बेनी नगरपालिका–३ मुसुङ, रघुगङ्गा गाउँपालिका–५ झीँ र मालिका गाउँपालिका–५ मगरदाङमा आयातित मदिरा, सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक […]

सोमवार, माघ ८, २०८०

भद्रपुर । भद्रपुर जेसीजको अध्यक्षमा टिकाराम पाण्डे (दिपक) निर्वाचित भएका छन् । आज भएको अधिवेशनमा वर्ष २०२४ का लागि पाण्डे निर्वाचित भएका हुन् । उनले ४७ मत प्राप्त गर्दै अध्यक्षका लागि विजयी घाषित भएको भद्रपुर […]

शनिवार, माघ ६, २०८०