२०८१ पौष ७, आइतवार , ०६:५९:१२ बजे

Sajhamanch

विविधा

झापा । झापा शिवसताक्षी नगरपालिका वडा नं. ५ वडाध्यक्ष सिकिन पासवानलाई सम्मान गरिएको छ । भारतको आसाम राज्य अन्तर्गत गुहाटीमा एक भव्य कार्यक्रमका बीच पासवानलाई सम्मान गरिएको हो । गोल्बल मानव अधिकार संरक्षण फोरमको स्थापना […]

बुधवार, चैत ७, २०८०

काठमाडौं । फिफा यू-१७ विश्वकपमा पनि अब टिम संख्या बढाइने भएको छ । फिफा काउन्सिलले यु-१७ विश्वकपमा ४८ टिम बनाउने निर्णय गरेको हो । यसअघि २४ टिमले खेल्दै आएका थिए । फिफाले पुरुष विश्वकपमा ४८ […]

शुक्रवार, चैत २, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुलाई पाँच दिवशीय सीपमुलक तालिम दिइएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले शिवसताक्षीको चन्द्रडाँगी स्थित वडा नं ७ को कार्यालयमा अम्लिसोको कुचो बाट्ने तालिमको आज समापन गरिएको […]

बिहिवार, चैत १, २०८०

काठमाडौं ।अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ।यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ। सरकारले गत कात्तिकदेखि कार्यान्वयनमा ल्याएको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने […]

बिहिवार, चैत १, २०८०

शिवसताक्षी । नेपाल शिक्षक महासंघ शिवसताक्षीको अध्यक्षमा पुनः बेनुप्रसाद कार्की चयन भएका छन् । कार्की नेपाल शिक्षक महासंघको शिवसताक्षीका लागि दोस्रो कार्यकालको लागि सर्वसम्मत चयन भएका हुन् । त्यस्तै समितिको सह अध्यक्षमा हरिप्रसाद सुवेदी, उपाध्यक्षमा […]

बुधवार, फागुन ३०, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुलाई पाँच दिवशीय सीपमुलक तालिम दिन सुरु गरिएको छ । । शिवसताक्षीको चन्द्रडाँगी स्थित वडा नं ७ को कार्यालयमा अपङ्गगता भएका व्यक्तीहरुलाई अम्लिसोको कुचो बाट्ने तालिम दिइएको हो । […]

मङ्गलवार, फागुन २९, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा भावातीत ध्यान शिविर सुरु भएको छ । शिवसताक्षी नगरपालिका ११ दूधे स्थित सतासीधाम सामुदायिक अध्ययन केन्द्रको हलमा शनिबारदेखि पाँच दिनसम्म शिविर सञ्चालन भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिविरमा ५० जनाले […]

आइतवार, फागुन २७, २०८०

शिवसताक्षी । झापाको शिवतसाक्षी ७ मा फाक्तेपमा रहेको श्री बालसेवा आधारभूत विद्यालयले स्वर्ण महोत्सव मनाइएको छ । विहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी ५० औ स्थापना दिवस तथा स्वर्ण महोत्सव मनाएको हो । स्वर्ण महोत्सवको […]

शुक्रवार, फागुन २५, २०८०

शिवसताक्षी । ११४ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा शिवताक्षीका ११ जना महिलाहरुलाई सम्मान गरिएको छ । शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा नगर स्तरीय महिला समितिको समन्वयमा नगरका ११ वटै वडाका एक […]

शुक्रवार, फागुन २५, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले हिउँदै अधिवेशन तथा १३ औं नगरसभा सम्पन्न गरेको छ । नगरसभाबाट नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बजेट, योजना संशोधन, परिमार्जन, रकमान्तर गर्नका लागि पेश गरेको योजना तथा कार्यक्रमहरु नगर सभाले सर्वसम्मत […]

शुक्रवार, फागुन १८, २०८०