२०८१ असोज ३, बिहिवार , ०७:४४:०४ बजे

Sajhamanch

ब्यानर

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । बिहीबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । उनले आज विश्वासको मत लिने तयारी गरेका थिए । तर, नागरिक उन्मुक्ति […]

बिहिवार, चैत २२, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा पानी तान्ने कल (ट्युवेल) र हात्ती खेदाउनका लागि प्रयोग गरिने टर्च लाईट वितरण गरिएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक कार्यक्रमका बीच […]

बुधवार, कार्तिक २२, २०८०

काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ। राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतलेलाई बतायो । […]

मङ्गलवार, भदौ २६, २०८०

झापा। सहारा नेपाल साकोस लिमिटेडको ११औं विस्तारित बैठक बिर्तामोडमा सञ्चालन भइरहेको छ । कोशी प्रदेशका ६ वटा जिल्लामा विस्तारित संस्थाको ८० वटा सेवा केन्द्रबाट उपसमितिका पदाधिकारी बैठकमा सहभागी छन् । संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा […]

शनिवार, भदौ ९, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी बाहेक प्रदेशहरुको अधिवेशनको मिति तय गरेको छ । ‘गण्डकी प्रदेशको बैठक बस्न बाँकी रहेकाले मिति तोक्न बाँकी छ । अरू प्रदेशहरुले अधिवेशनको मिति तय गरिसक्यो’, केन्द्रीय कार्यालय […]

सोमवार, साउन ८, २०८०

विराटनगर । सुनसरीको धरानको सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो । उनीमाथि धरान-इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली […]

शुक्रवार, साउन ५, २०८०

धरान । धरानमा मन्दिरको सामुन्ने चर्च निर्माण गरिएपछि उब्जिएको विवादमा मेयर हर्क साम्पाङ पनि तानिएका छन्। सामाजिक सञ्जालमा मेयर साम्पाङलाई ख्रिष्टियन भएको र अनुमति, नक्सा पास नगरि चर्च बनाउन दिएको भन्दै निरन्तर आलोचना भएपछि धर्मबारे […]

शुक्रवार, साउन ५, २०८०

जबसम्म शिक्षा र स्वास्थ्यमा सम्पूर्ण दायित्व राज्यको हुँदैन, तबसम्म देशमा भ्रष्टाचारको बेथिति रोकिनेवाला छैन । शिक्षा र स्वास्थ्यसँगै रोजगारीमा पनि राज्यको उतिकै दायित्व हुनुपर्छ । सरकारी सेवा बाहेक उद्योग कल–कारखाना निजी क्षेत्रलाई संचालन गर्न दिएको […]

बिहिवार, साउन ४, २०८०

काठमाडौं । धरान उपमहानगरपालिकामा डेंगु संक्रमण निकै तीव्र गतिमा फैलिरहेको छ । एक हप्ता अघिसम्म दैनिक १२-१५ जनामा संक्रमितको पुष्टि हुने गरेकोमा बुधबार १०० भन्दा बढीमा संक्रमण देखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार गत […]

बुधवार, साउन ३, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) स्थापनाकाल २०५० देखि संस्थाका सदस्यको हितलाई सर्वाेपरी मानी सहकारीका मूल्य, मान्यता […]

मङ्गलवार, साउन २, २०८०