काठमाडौं । मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ यतिबेला उद्यमशीलतामा व्यस्त छिन् । डेजर्ट बनाउने उनको घरेलु ब्राण्ड ‘माक्कुसे’ले काभ्रेबाट ताजा खुवा ल्याएर यो परिकार बनाइरहेको छ । काठमाडौंमा परम्परागतरुपमा उत्पादन भएका नेपाली परिकारलाई अन्तर्राष्ट्रिय ब्राण्डिङ […]
काठमाडौँ । इन्डियन आइडलमा प्रतिस्पर्धा एकपछि अर्को गर्दै चर्चा र सफलता हात पारिरहेकी गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा प्राप्त गरेकी छन् ।आइडलको आइतबार साँझको एपिसोडमा उनलाई भारतीय नेत्र चिकित्सक डाक्टर […]
काठमाडौं । छायांकनमा जान लागेको फिल्म ‘मोदीबेनी’मा कलाकारको लाइनअप तयार भएको छ । अहिले अभिनय कार्यशाला चलिरहेको फिल्मबाट अमरप्रताप श्रेष्ठले फिल्ममा डेब्यु गर्दैछन् । ओजस थियटरमा दुई नाटकको प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन […]
अहिलेको आधुनिक युगमा बढ्दो महंगी तथा व्यस्त जीवनशैलीका कारण युवायुवतीहरुलाई बिहे गर्न र बच्चा जन्माउन समेत फुर्सद छैन । जसका कारण विश्वका अधिकांश विकसित मुलुकहरुमा मात्र नभएर धेरै विकासशील मुलुकहरुमा समेत जनसंख्याको घट्दो वृद्धिदर चिन्ताको […]
नयनतारा अभिनित तमिल फिल्म ‘अन्नपूर्णी’ यतिबेला विवादले घेरिएको छ । फिल्मले हिन्दु धर्मावलम्बीको भावनामा चोट पुर्याएको भन्दै आलोचना चर्किएपछि नेटफ्लिक्सले फिल्म हटाइसकेको छ । यो विवादमा अभिनेत्री नयनताराले पनि माफी मागेकी छिन् । सामाजिक सञ्जालमा […]
सबैभन्दा सफासुघ्घर देशको कुरा गर्दा दिमागमा युरोपेली देशहरु र त्यसमा पनि बेलायतको नाम आउँछ । तर पछिल्लो समयमा बेलायत आफ्नै दुर्गन्धका कारण समस्याग्रस्त छ।बेलायतमा यो समय मुसाले निकै दुःख दिइरहेको छ । यी कुनै चानचुने […]
काठमाडौं । रंगमंचका ब्यस्त अभिनेता सुनिल पोखरेलले १३ वर्षपछि फिल्ममा पुनरागमन गर्ने पक्का भएको छ । यादवकुमार भट्टराईले निर्देशन गर्ने फिल्म ‘झिल्को’मा उनको शीर्ष भूमिका हुनेछ । फिल्ममा सुनिलसहित वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल […]
काभ्रेपलाञ्चोक । लेउको स्वादिलो परिकार पनि बन्छ र त्यो दरबारमा राजा–महाराजाको खान्गी बन्छ भन्ने कमैलाई थाहा होला।काभ्रेपलाञ्चोक जिल्लाका रोसी खोला, बेथानचोक, ढुङ्खर्क र काठमाडौँको फुल्चोकी पहाड वरिपरि बग्ने ससाना ठाडा खोलामा पाइने लेउ स्वादिलो हुने […]
आमा-छोरीको अनुहार मिल्नु नौलो कुरा होइन । तर, प्रायः उनीहरुको उमेरमा ठुलो अन्तर हुने हुनाले अनुहार मिल्दोजुल्दो हुँदा पनि उनीहरु एकैजस्तो लाग्दैनन् ।हालै चर्चामा आएका आमाछोरीको एउटा जोडी भने अनुहारमा मात्र होइन उमेरको मामिलामा पनि […]