२०८२ असार ११, बुधवार , ११:५१:२० बजे

Sajhamanch

विश्व समाचार

झापा । ट्युनिसियाको पूर्वी तटमा १३ उप-सहारा अफ्रिकी आप्रवासीका शव फेला परेको छ। मंगलबार र बुधबार देशको तटीय शहर सलक्ता र चेब्बाबाट शव फेला परेको मोनास्टिर र महदिया प्रान्तका सार्वजनिक अभियोजनका प्रवक्ता फरीद बेन झाले […]

बिहिवार, असोज १०, २०८१

झापा । भारी वर्षाका कारण मुम्बइका धेरै ठाउँ डुबानमा परेको समाचार भारतीय सञ्चारमाध्यमहरुमा रहेको छ । भारतको आर्थिक राजधानी मुम्बइ र आसपासका क्षेत्रमा बुधबार भारी वर्षा भएको छ । जसका कारण तल्लो क्षेत्र डुबानमा परेका […]

बिहिवार, असोज १०, २०८१

झापा । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गैर–आणविक राज्यबाट आणविक हतियारको समर्थनमा भइरहेको आक्रमणलाई कसैको सहयोगमा भएको संयुक्त आक्रमण हुनसक्ने भन्दै युक्रेनसँगको युद्धमा आणविक हतियार प्रयोग गर्न बाध्य भएको बताएका छन् । उनले रुसले आणविक हतियार […]

बिहिवार, असोज १०, २०८१

झापा । सुडानमा हैजाका कारण ज्यान गुमाउनेको सङ्ख्या ४३० नाघेको छ । हैजा प्रकोपका कारण झन्डै १४ हजार मानिस बिरामी भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गर्भवती र बालबालिका सबैभन्दा धेरै प्रभावित भएकामा […]

बिहिवार, असोज १०, २०८१

झापा । चीनले दशकौंपछि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) को परीक्षण गरेको छ । चीनले प्रशान्त महासागरमा ‘डमी वारहेड’ बोकेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको बताएको बीबीसीले जनाएको छ । चीनले यसलाई नियमित परीक्षण भनेको […]

बुधवार, असोज ९, २०८१

झापा । श्रीलङ्काका नवनियुक्त राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गरेका छन् । उनले गएराति संसद् विघटन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सरकारी राजपत्रमा प्रकाशित सूचनाअनुसार श्रीलङ्कामा अब आउँदो नोभेम्बर १४ तारिखमा संसदीय चुनाव […]

बुधवार, असोज ९, २०८१

झापा । लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबारदेखि इजरायली हवाई आक्रमणमा ५० बालबालिकासहित ५५८ जनाको मृत्यु भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यी आक्रमणमा १८०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले […]

बुधवार, असोज ९, २०८१

झापा । अमेरिकामा आगामाी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा डेमोक्रोटिक पार्टीकी उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई निशाना बनाइएको छ । एरिजोनामा रहेको ह्यारिसको चुनावी अभियान कार्यालयमा गोलीबारी भएको छ । प्रहरीले यस मामिलामा अनुसन्धान […]

बुधवार, असोज ९, २०८१

झापा । लेबनानको स्वास्थ्य मन्त्रालयले आफ्नो देशमा भइरहेको आक्रमणका घटनालाई इजरायली ‘नरसंहार’ भएको प्रतिक्रिया दिएको छ । दुई दिनदेखि लेबनानमा हिजबुल्लाह समूहलाई लक्षित गरी इजरायलले आक्रमण बढाएपछि कयौँ व्यक्तिले ज्यान गुमानुका साथै लेबनानका अस्पतालहरू घाइतेहरूले […]

बुधवार, असोज ९, २०८१

आर्थिक स‌कटको समना गरिरहेको श्रील‌काका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकाले म‌गलबार देशको अपेक्षित संसदीय चुनाव आगावै मन्त्रिमण्डल गठन गरेका छन्।उनको कार्यालयले मंगलबार ५४ वर्षीया सांसद हरिनी अमरसुरियालाई न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्री […]

बुधवार, असोज ९, २०८१