२०८१ माघ २२, मङ्गलवार , १०:३६:५६ बजे

Sajhamanch

विश्व समाचार

झापा । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विवादमा हिंसा व्यापक भड्किएको छ । हिंसात्मक विरोध प्रदर्शनका क्रममा देशभरमा सयभन्दा धेरैको मृत्यु भइसकेको छ भने घाइतेको सङ्ख्या पनि हजारौँ नाघेको छ । कर्फ्यू लगाउँदा समेत हिंसा मत्थर […]

आइतवार, साउन ६, २०८१

झापा । हुथी विद्रोहीले इजरायलको राजधानी तेल अभिवमा ड्रोन आक्रमण गरेको एक दिनपछि इजरायलले यमनमा हवाइ आक्रमण गरेको छ । हुथी विद्रोही समूहलाई लक्षित गर्दै इजरायलले लाल सागर क्षेत्रमा रहेको तेल भन्डारण र त्यसको नजिकै […]

आइतवार, साउन ६, २०८१

झापा । भारतको चर्चित धार्मिक स्थल केदारनाथ धाम जाने बाटोमा आइतबार बिहान पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ । अचानक पहिरो खस्दा तीन तीर्थयात्रीको मृत्यु भएको र पाँच जना घाइते भएको भन्दै प्रेस ट्रस्ट […]

आइतवार, साउन ६, २०८१

झापा । अफ्रिकामा १५ लाख शिक्षकहरुको कमी भएको छ । जसले महादेशको विकासमा बाधा पुर्याएको अफ्रिकी संघ (एयू) का एक वरिष्ठ अधिकारीले बताएका छन् । शिक्षा, विज्ञान, प्रविधि र आविष्कारका लागि एयू आयुक्त मोहम्मद बेल्होसिनले […]

आइतवार, साउन ६, २०८१

झापा । बङ्गलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा हिंसा रोकिने कुनै सङ्केत छैन । हिंसात्मक प्रदर्शन रोक्न कर्फ्यु लगाइएको भएपनि राजधानी ढाकामा शनिबार भएको हिंसात्मक झडपमा कम्तीमा १० जनाको मृत्यु भएको छ । यस क्रममा कम्तीमा […]

आइतवार, साउन ६, २०८१

झापा । दक्षिण सुडानबाट विस्थापित भएका मध्य पछिल्लो पाँच बर्षमा १४ लाख जनाभन्दा धेरै स्वदेश फर्किएका छन् । सन् २०१८ को अक्टोबर र सन् २०२४ को मे महिनामा भएको शान्ति सम्झौतापछि १४ लाखभन्दा धेरै दक्षिण […]

आइतवार, साउन ६, २०८१

झापा । सफ्टवेयर कम्पनी माइक्रोसफ्टले सर्भरमा आएको समस्याका कारण विश्वभरमा झन्डै ८५ लाख कम्प्युटरमा एकैसाथ समस्या आएको बताएको छ । माइक्रोसफ्टले यो घटनालाई इतिहासको सबैभन्दा खराब घटना भनेको बीबीसीले जनाएको छ । यो समस्या क्राउडस्ट्राइक […]

आइतवार, साउन ६, २०८१

अम्बानीको विवाहमा सहभागी हुन गत साता मुम्बई पुगेकी हलिउड रियालिटी स्टार किम कादर्सियनको चर्चा अझै सेलाएको छैन । अमेरिका पुगे पनि उनले लगातार भारत भ्रमणका तस्वीर पोस्ट गरिरहेकी छिन् ।उनले मन्दिरमा पूजा गरेको, भारतीय स्टारसँग […]

शनिवार, साउन ५, २०८१

हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको छ। धेरै घाइते भएका छन्।हाइटीको नेसनल अफिस फर माइग्रेसन (ओएनएम) ले ८० भन्दा बढी मानिस बोकेको डुङ्गा बुधबार लाबाडी बन्दरगाहबाट १५० माइल (२४० […]

शनिवार, साउन ५, २०८१

झापा। माइक्रोसफ्टको सर्भरमा समस्या आएका कारण विभिन्न मुलुकमा वायुसेवा, बैंक तथा न्यूज प्रसारण प्रक्रियासमेत प्रभावित भएका छन् । शुक्रबार अचानक माइक्रोसफ्टमा समस्या देखिएको हो । समाचार एजेन्सीहरूका अनुसार माइक्रोसफ्टको एज्योर क्लाउड र माइक्रोसफ्ट ३६५ सर्भिसेजमा […]

शुक्रवार, साउन ४, २०८१