२०८१ माघ २२, मङ्गलवार , ०२:२४:३६ बजे

Sajhamanch

विश्व समाचार

झापा । ओलम्पिक खेल उद्घाटन समारोहको केही घन्टा अगाडि फ्रेन्समा हाई स्पीड रेल सेवा अवरुद्ध भएको छ । फ्रान्सिस रेल कम्पनी एसएनतसीएफका अनुसार पेरिसको पश्चिम, उत्तर र पूर्वतर्फ हाई स्पीड लाइनमा क्षति पुर्‍याइएको छ । उसका […]

शुक्रवार, साउन ११, २०८१

झापा । चीनमा आएको गेमी आँधीका कारण झन्डै तीन लाख जना मानिस विस्थापित भएका छन् । प्रभावितहरूलाई चिनियाँ उद्धारकर्मीहरूले आज सुरक्षित ठाउँमा सारेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । केही शहरमा सार्वजनिक यातायात, कार्यालय, […]

शुक्रवार, साउन ११, २०८१

झापा । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु यतिबेला अमेरिका भ्रमणमा छन् । सोही क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका छन् । यसअघि नेतन्याहुले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गरेका थिए । बाइडेन र […]

शुक्रवार, साउन ११, २०८१

झापा । बङ्गलादेशमा विरोधका कार्यक्रम रोकिन थालेपछि तनाव कम हुँदै गएको छ । गएको हप्ता हिंसात्मक रुपमा भएको विरोध प्रदर्शनका कार्यक्रम कम भएपछि हिजोदेखि निषेधाज्ञा आदेशलाई खुकुलो पारिएको छ । विद्यार्थी सङ्गठनहरूले सरकारी जागिरमा आरक्षण […]

शुक्रवार, साउन ११, २०८१

इजरायली सेनाले दक्षिणी इजरायलमा विद्रोही समूह हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको छ ।बन्धक बनाइएका सैनिकसहित ५ नागरिकको शव फेला पारेको सेनाले जनाएको छ । गाजा पट्टीको मुख्य शहर […]

शुक्रवार, साउन ११, २०८१

बंगलादेशबाट छ हजार ७ सय भन्दा बढी भारतीय विद्यार्थीहरू देश फर्केका छन्। उनीहरूको फिर्तीमा बंगलादेश सरकारले सहयोग गरेको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले बताएका छन्।भारत फर्केका विद्यार्थीको सङ्ख्याबारे सोधिएको प्रश्नमा उनले भने, ‘अहिलेसम्म बंगलादेशबाट ६ […]

शुक्रवार, साउन ११, २०८१

झापा । ताइवानको दक्षिणी तटमा एउटा जहाज डुबेको छ । जेमी नामक ताइफुका कारण नौ जना चालक दलका सदस्य सवार रहेको फू सुन नामक एउटा मालवाहक जहाज डुबेको हो । सो जहाजमा सवार सबै म्यानमारका […]

बिहिवार, साउन १०, २०८१

झापा । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विद्रोही समूह हमासको पूर्णरूपमा अन्त्य नभएसम्म गाजामा आक्रमण नरोकिने बताएका छन् । विरोध र बहिष्कारकाबीच अमेरिकी कांग्रेसको संयुक्त सभामा सम्बोधन गर्दै नेतन्याहुले हमासमाथिको कारबाही नरोकिने बताएका हुन । यसअघि […]

बिहिवार, साउन १०, २०८१

झापा । मौरिटनियामा एउटा जहाज दुर्घटना हुँदा २५ जना आप्रवासीको मृत्यु भएको छ । राजधानी नौआकचोट नजिकै भएको सो घटनामा १९० जना बेपत्ता रहेका र उद्धार कार्य जारी रहेको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले […]

बिहिवार, साउन १०, २०८१

झापा । गएको सोमवार विश्वको औसत तापक्रम अहिलेसम्मकै उच्च रहेको पाइएको छ । युरोपेली युनियनको मौसम अनुसन्धान केन्द्रका अनुसार गएको आइतवार पनि तापक्रमले अहिलेसम्मको रेकर्ड तोडेकोमा सोमवार फेरि अर्को रेकर्ड बनेको हो । गएको सोमवार […]

बिहिवार, साउन १०, २०८१