झापा । भारतको पश्चिम बंगालराज्यको कलकत्तामा गत अगष्ट ९ तारिखमा महिला सहकर्मीको हत्या र कथित यौन दुव्र्यवहारको विरोधमा विद्यार्थी र जुनियर चिकित्सकहरूले ‘आरजी कर मेडिकल कलेज एण्ड हस्पिटल’मा प्रदर्शन जारी राखेका छन् । चिकित्सकको यो […]
झापा । युक्रेनले रुसको कुर्स्क क्षेत्रमा दोस्रो रणनीतिक पुल ध्वस्त पारेको जानकारी गराएको छ । युक्रेनी सेनाले एउटा भिडियो सार्वजनिक गर्दै पुल ध्वस्त बनाएको जानकारी दिएको बीबीसीले जनाएको छ । सार्वजनिक भिडियोमा विस्फोटबाट एउटा पुल […]
झापा । दक्षिणी अफ्रिकाका ६ करोड ८० लाख जना मानिस खडेरीको मारमा परेका छन् । पानी निकै कम पार्ने र तापक्रम बढाउने मौसमी प्रणाली ‘एल निनो’ का कारण शुरू भएको खडेरीको प्रभाव ६ करोड ८० […]
मङ्कीपक्स सङ्क्रमणको मृत्युदर चार प्रतिशत पुगेको छ । पछिल्ला केही हप्तादेखि तीव्र गतिमा फैलिरहेको र मृत्युदर उच्च भएको भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वव्यापी समस्या बन्न सक्ने चेतवानी दिएको छ । मङ्कीपक्सलाई लिएर बुधवार अन्तर्राष्ट्रिय […]
झापा । सामाजिक सञ्जाल ‘एक्स’ ले ब्राजिलमा आफ्नो कार्यालय र सेवा बन्द गरेको छ । ब्राजिलका न्यायाधीश एलेक्जेन्डर डे मोरासको सेन्सरशिप आदेशका कारण ब्राजिलमा आफ्नो कार्यालय र सेवा बन्द गरेको एक्सका प्रमुख तथा विश्वकै धनी […]
झापा । भारतका अस्पतालमा ओपीडी र शल्यक्रिया सेवा बन्द भएका छन् । कोलकताको आरजी कर अस्पतालमा एक जना प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा भारतीय चिकित्सा संघ आइएमएले आज भारतभरका सबै अस्पतालमा ओपीडी र शल्यक्रिया […]
झापा। संयुक्त राष्ट्र मानवअधिकार कार्यालयले बंगलादेशमा हालै भएको हिंसामा करिब ६५० जनाको मृत्यु भएको दाबी गरेको छ । संयुक्त राष्ट्रसंघले न्यायिक हिरासतमा भएका हिंसा, गिरफ्तारी र मृत्युका घटनाको निष्पक्ष र पारदर्शी ढंगले अनुसन्धान हुनुपर्ने बताउदै […]
झापा । गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान इजरायली हवाई आक्रमणमा ९ बालबालिका र ३ महिलासहित प्यालेस्टिनी परिवारका १५ सदस्यको मृत्यु भएको बताएको छ । मध्य गाजाको अल–जावैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको नागरिक […]
झापा । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको आवद्ध अल नासर सुपर कपको फाइनलमा पराजित भएको छ। साउदी अरबको प्रतिष्ठित सुपर कप फाइनलमा अल नासर रोनाल्डोको गोलमार्फत् अग्रता लिए पनि खेल अल हिलाललाई ४–१ ले सुम्पिन […]
झापा । रुसमा सात म्याग्निच्युडको शक्तिशाली भूकम्पसँगै ज्वालामुखी विस्फोट भएको छ । कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट झन्डै ९० किलोमिटर पूर्व समुद्री तटमा सात म्याग्निच्युडको भूकम्प गएको रुसी अधिकारीलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी तासले जनाएको […]