काठमाडौं । अमेरिकाले युक्रेनलाई रुसी सीमाभित्र लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएको छ । अमेरिकाको यो निर्णयप्रति युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आभार प्रकट गरेका छन् । अमेरिकी निर्णयप्रति आभार प्रकट गर्न जेलेन्स्कीले जारी गरेको […]
झापा । बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले आफ्नो कार्यकालको १०० दिन पूरा भएकोमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनमा युनुसले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई बंगलादेश पठाउन भारतसँग माग गर्ने बताएका हुन् । आरक्षणलाई […]
झापा । अमेरिकी राष्ट्रपति जो बाइडेनले पद छाड्नुभन्दा अगाडि युक्रेनलाई लामो दुरीको मिसाइल उपयोग गरी रुसमा आक्रमण गर्न अनुमति दिएका छन् । रुसले आइतबार युक्रेनको राजधानी किभमा हालसम्मकै भयानक हवाई हमला गरेपछि बाइडेनले युक्रेनलाई पनि […]
झापा । इजरायली रक्षा बल (आईडीएफ) को आक्रमणमा लेबनानी सशस्त्र सङ्गठन (हिजबुल्लाह) का प्रवक्ता मोहम्मद अफिफको ज्यान गएको छ । लेबनानको राजधानी बेरुतमा रहेको रास अल–नबामा भएको आक्रमणमा अफिफको ज्यान गएको बीबीसीले जनाएको छ । […]
झापा । वायु प्रदूषण झनै घातक अबस्थामा पुगेपछि भारतको सङ्घीय राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न कडा प्रतिबन्धसहित चौथो तहको योजना लागू भएको छ । यसअघि शुक्रवार तेस्रो तहको योजना लागू गरेकोमा आज बिहान ७ […]
झापा । जर्मनीका ३२ लाख जना वृद्धवृद्धा गरिबीको जोखिममा रहेको पाइएको छ । जर्मन समाचार एजेन्सी डीपीएका अनुसार युरो स्ट्याटको तथ्याङ्कले ६५ वर्ष र ६५ वर्षभन्दा माथिका ३२ लाख जना जर्मन गरिबीको जोखिममा रहेको देखाएको […]
झापा । भारत नयाँदिल्ली सरकारका परिवहन मन्त्री कैलाश गहलोतले मन्त्री पद र पार्टी सदस्य दुवैबाट राजीनामा दिएका छन् । हाल जेलमा रहेका आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाललाई सम्बोधन गर्दै उनले पत्र लेखेका छन् र […]
झापा । भारतले लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटर अर्थात् एक्समा पोस्ट गर्दै लामो दूरीको हाइपरसोनिक मिसाइल परीक्षण सफल भएको जानकारी गराएको बीबीसी हिन्दीले जनाएको छ । […]
झापा । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूको घरमा आक्रमण भएको छ । नेतान्याहूको घरलाई लक्षित गर्दै प्रहार भएको आगोको गोला आँगनमा खसेको इजरायली अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमण हुँदा नेतान्याहूसहित उनको […]
झापा । भारतको मणिपुर राज्यमा फेरि हिंसा भड्किएको छ। मणिपुर र असम सीमानजिक जिरी नदीमा एक महिला र दुई बच्चाको शव फेला परेपछि हिंसा भड्किएको हो। शुक्रबार जिरी नदीमा एक महिला र दुई जना बच्चाको […]