झापा । मंकीपक्सका कारण कंगोमा ५७० जनाको मृत्यु भएको छ । मंकीपक्स प्रकोपलाई महाद्वीपीय आपतकाल घोषणा गरिएको छ । प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्यमन्त्री रोजर कम्बाले देशमा १६ हजार ७०० जनामा संक्रमण देखिएको र त्यसमध्ये ५७० […]
झापा । भारतको कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको मुद्दामा सर्वोच्च अदालतले आज सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको अध्यक्षतामा रहेको इजलासले यो मुद्दाको सुनुवाइ गर्ने बीबीसी हिन्दीले जनाएको छ । […]
झापा । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव प्रचार–प्रसार अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको दाबी अमेरिकी गुप्तचर अधिकारीहरूले गरेका छन् । अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र अन्य अनुसन्धान एजेन्सीहरूले यसबारे बयान जारी गरेका छन् […]
झापा । अमेरिकी संसदमा रिपब्लिकनहरूले राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । उनीहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको अवसर पारेर मुद्दा दर्ता गरेका हुन् । रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका […]
झापा । संयुक्त राष्ट्रसङ्घले मध्यपूर्व र उत्तर अफ्रिकामा कुपोषणको ‘गहिरो सङ्कट’ ले एक तिहाइ बालबालिकालाई असर गर्ने चेतावनी दिएको छ । मध्यपूर्व र उत्तर अफ्रिका (एमइएनए) मा कम्तीमा ७ करोड ७० लाख अर्थात तीनमध्ये एक […]
झापा । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि दबाब दिन इजरायल भ्रमणमा पुगेका छन् । गएको वर्षको अक्टोबरमा इजरायल र हमासबीचको द्वन्द्व शुरू भएपछि ब्लिन्केन नवौं पटक इजरायल गएका हुन । […]
झापा । गर्भाधानअघि पुरुषले जाँड–रक्सी खाएमा शिशुमा नकारात्मक असर पर्ने अध्ययनबाट देखिएको छ । यसअघि गर्भवती महिलाले जाँड–रक्सी खाएमा शिशुमा पर्ने असरबारे चर्चा हुने गरेकोमा वैज्ञानिकहरूले गरेको अध्ययनले गर्भाधानअघि पुरुषले जाँड–रक्सी खाएमा पनि शिशुमा नकारात्मक […]
झापा । भारतको पश्चिम बंगालराज्यको कलकत्तामा गत अगष्ट ९ तारिखमा महिला सहकर्मीको हत्या र कथित यौन दुव्र्यवहारको विरोधमा विद्यार्थी र जुनियर चिकित्सकहरूले ‘आरजी कर मेडिकल कलेज एण्ड हस्पिटल’मा प्रदर्शन जारी राखेका छन् । चिकित्सकको यो […]
झापा । युक्रेनले रुसको कुर्स्क क्षेत्रमा दोस्रो रणनीतिक पुल ध्वस्त पारेको जानकारी गराएको छ । युक्रेनी सेनाले एउटा भिडियो सार्वजनिक गर्दै पुल ध्वस्त बनाएको जानकारी दिएको बीबीसीले जनाएको छ । सार्वजनिक भिडियोमा विस्फोटबाट एउटा पुल […]
झापा । दक्षिणी अफ्रिकाका ६ करोड ८० लाख जना मानिस खडेरीको मारमा परेका छन् । पानी निकै कम पार्ने र तापक्रम बढाउने मौसमी प्रणाली ‘एल निनो’ का कारण शुरू भएको खडेरीको प्रभाव ६ करोड ८० […]