२०८२ कार्तिक १३, बुधवार , ०२:०७:१८ बजे

Sajhamanch

विश्व समाचार

झापा । अमेरिकासँगको उच्चस्तरीय वार्तापछि रुसले शान्ति सम्झौताअन्तर्गत युक्रेनमा युरोपियन देशहरु रहेको नेटो समूहका सेनालाई आफ्नो देशले स्वीकार नगर्ने बताएको छ । साउदी अरेबियामा भएको वार्तामा विदेशमन्त्री सर्गेई लाभरोभले आफ्नो देशले युक्रेनमा कुनै पनि शान्ति […]

बुधवार, फागुन ७, २०८१

झापा । प्यालेस्टिनी विद्रोही समूह हमासले आफ्नो नियन्त्रणमा रहेका चार जना बन्धकहरूको शव भोलि बिहिवार हस्तान्तरण गर्ने भएको छ । हमासका नेता खलील अल–हयाले चार जनामध्ये एकै परिवारका दुई बालबालिकासहित आमाको शव हस्तान्तरण हुन लागेको […]

बुधवार, फागुन ७, २०८१

हमासले आगामी शनिबार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ। उत्तरी गाजामा मानिसहरूलाई फर्किन इजरायलले अनुमति दिने बदलामा थप बन्धकलाई यो हप्ता रिहा गर्न लागेको हो। इजरायल र हमासले शनिबार जारी युद्धविराम सम्झौताको […]

बुधवार, फागुन ७, २०८१

झापा । दक्षिण अमेरिकी देश बोलिभियाको पहाडी सडकमा गाडी दुर्घटना हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । दक्षिण–पश्चिमी जिल्ला योकाल्लामा गाडी सडकबाट तल खसेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । एक स्थानीय अस्पतालका […]

मङ्गलवार, फागुन ६, २०८१

काठमाडौं । भारतको ओडिसा राज्यको विधानसभामा पनि भुवनेश्वरको केआईआईटी कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु भएको विषयले प्रवेश पाएको छ । ओडिसा टिभीका पत्रकार स्वाधीन राउतले जानकारी दिए अनुसार, मूलतः प्रतिपक्षी दलका सांसद्हरुले सरकारले प्रदेशमा […]

मङ्गलवार, फागुन ६, २०८१

झापा । युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र रुसी अधिकारी साउदी अरबमा भेला भएका छन् । साउदी अरेबियाको राजधानी रियादमा अमेरिकी र रुसी अधिकारीले एकअर्कालाई भेट्न लागेका बीबीसीले जनाएको छ । अमेरिकाको तर्फबाट विदेशमन्त्री […]

मङ्गलवार, फागुन ६, २०८१

झापा । संयुक्त राष्ट्र सङ्घले सुडान भित्र र छिमेकी देशमा चलिरहेको द्वन्द्वबाट दुई करोड ६० लाख सुडानी नागरिक प्रभावित भएका जनाएको छ । उनीहरूलाई सहयोग गर्न ६ अर्ब अमेरिकी डलरको मानवीय अपीलसमेत गरेको छ । […]

मङ्गलवार, फागुन ६, २०८१

क्यानडाको टोरेन्टोमा अवतरणका क्रममा विमान दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन्।टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने दुर्घटना हुँदा अन्य १२ जनालाई सामान्य चोटपटक लागेको छ। गम्भीर घाइते हुनेमा एक बालक, ४० वर्षीया महिला र […]

मङ्गलवार, फागुन ६, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा कूटनीतिक आक्रमण गर्न थालेपछि युरोपेली नेताहरू सशङ्कित भएका छन् । दोस्रो विश्वयुद्धपछि एउटै लयमा रहेका र शीत युद्धको समयमा सोभियत सङ्घको सामना गर्न एक भएकोमा पछिल्लो हप्ता अमेरिकी […]

सोमवार, फागुन ५, २०८१

झापा । युक्रेनसँगको युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच हुने वार्तामा आफूलाई नबोलाइएको भन्दै युक्रेनले आपत्ति जनाएको छ । युक्रेनका लागि अमेरिकी विशेष राजदूत किथ केलॉगले आज साउदी अरेबियामा हुने वार्तामा युक्रेनले भाग लिने बताएका […]

सोमवार, फागुन ५, २०८१