झापा । बङ्गलादेशको अन्तरिम सरकारले जमात–ए–इस्लामी पार्टीमाथिको प्रतिबन्ध तत्काल लागू हुनेगरी हटाएको छ । गृह मन्त्रालयले प्रतिबन्ध फुकुवा गर्ने सूचना अगस्ट २८ मा जारी गरेको हो । सरकारले जमात–ए–इस्लामीको विद्यार्थी सङ्गठन इस्लामिक स्टुडेन्ट्स क्याम्प र […]
झापा । हिजबुल्लाहका महासचिव सय्यद हसन नसरल्लाहले आफ्नो समूहले लेबनानबाट गाजालाई सहयोग जारी राख्ने बताएका छन् । लेबनानी मोर्चालाई असर गर्ने कुनैपनि आशा असफल हुने बताए । हिजबुल्लाहले गत महिना बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली हवाई […]
झापा । प्रजातान्त्रिक गणतन्त्र कंगोमा चलिरहेको मंकीपक्स प्रकोपको परिणामस्वरूप १७ हजार ८०१ भन्दा बढी संक्रमित भएका छन् । संक्रमणबाट हालसम्म ६१० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्री रोजर कम्बाले बताए। मन्त्रीले जनसंख्यालाई सुरक्षात्मक उपायहरूको पालना गर्न […]
झापा । भारतको गुजरातमा ४८ घण्टादेखि जारी मुसलधारे वर्षाले हजारौँ मानिस प्रभावित भएका छन्। बाढीका कारण २८ जनाको मृत्यु भएको छ भने ४० हजार मानिसलाई उद्धार गरेर सुरक्षित स्थलमा लगिएको छ। गुजरातको बडोदरा शहर सबैभन्दा […]
झापा । बंगलादेशमा बाढीका कारण ११ जिल्ला प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा करिब ४० लाख व्यक्ति बाढीबाट पीडित छन् । बीबीसीका अनुसार बंगलादेशमा २० अगष्टेखि आएको बाढीले उत्तर–पूर्वी, पूर्वी र दक्षिण–पूर्वी क्षेत्र चपेटामा परेका […]
झापा । क्यानडामा गएको वर्ष भएको आगलागिले सबैभन्दा धेरै कार्बन उत्सर्जन गरेको पाइएको छ । सन् २०२३ मा क्यानडामा भएको आगलागीले क्यानडामा अहिलेसम्मकै धेरै र कयौँ औद्योगिक देशहरुको भन्दा धेरै कार्बन उत्सर्जन गरेको अमेरिकी अन्तरीक्ष […]
झापा । बङ्गलादेशमा प्रदुषणले नागरिकको औसत आयु झण्डै ५ वर्षले घटाउने एक अध्ययन प्रतिवेदनले देखाएको छ । विश्वको सबैभन्दा प्रदूषित देश बङ्गलादेशमा औसत व्यक्ति चार दशमलव आठ वर्ष कम बाँच्ने वायुको गुणस्तरबारे अनुगमन गर्ने एयर […]
झापा । भारतको कोलकाताको आरजी कार मेडिकल कलेजका एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोध प्रदर्शनबिच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफ्नो सरकारले बलात्कारीहरूलाई मृत्युदण्ड दिने विधेयक ल्याउने बताएकी छिन् । ‘आगामी साता संसद्को बैठक […]
झापा । इजरायली सेनाको आक्रमणमा वेस्ट बैंकमा कम्तीमा ११ जना प्यालेस्टिनी मारिएका छन् । इजरायलले आफूले कब्जामा लिएको वेस्ट बैंकको उत्तरी क्षेत्रमा ठूलो सैन्य कारबाही शुरू गरेको हो । अल–फरा शरणार्थी शिविरमा भएको हवाई आक्रमणमा […]
झापा । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फेरि मुद्दा दायर हुन थालेको छ । अमेरिकी न्याय विभागका विशेष काउन्सिल ज्याक स्मिथले ट्रम्पविरुद्ध सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोपमा मुद्दा दायर गरेका हुन । […]