झापा । क्षेत्रीय तनाव बढेसँगै जापानले अहिलेसम्मकै सबैभन्दा धेरै रक्षा बजेट प्रस्ताव गरेको छ । जापानले आर्थिक वर्ष २०२५ को लागि ५९ अर्ब डलर बराबरको रक्षा बजेटको प्रस्ताव गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ […]
झापा । दक्षिण अफ्रिकामा तीन महिनामा ६ हजार जनाभन्दा धेरैको हत्या भएको विवरण सार्वजनिक भएको छ । गएको अप्रिल, मे र जून गरी तीन महिनाको बीचमा ६ हजार १९८ व्यक्तिको हत्या भएको प्रहरीको आँकडाले देखाएको […]
झापा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्कीपक्स अर्थात् एमपक्सको खोप कङ्गोमा केही दिन भित्र पुग्ने जनाएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कङ्गोमा छिट्टै एमपक्स खोपको पहिलो डेलिभरी पुग्ने अपेक्षा गरिएको बताउनुभएको अन्तर्राष्ट्रिय […]
झापा । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू राष्ट्रपति निर्वाचित भएमा मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने बताएका छन् । अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार ह्यारिसले राष्ट्रपतिको हैसियतमा आफूले मेक्सिकोको सीमा अवैध […]
झापा । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भारी वर्षापछि आएको पहिरोमा परेर एकै परिवारका १२ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण सो परिवार बस्दै आएको कच्ची घरको छाना खसेको माथिल्लो डीर जिल्लाका राहतकर्मीले बताएको […]
झापा । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले गरेको आन्दोलनका क्रममा एक हजार जनाभन्दा धेरैको ज्यान गएको पाइएको छ । बङ्गलादेशकी स्वास्थ्य सल्लाहकार नुरजहाँ बेगमले आन्दोलनका क्रममा एक हजार जनाभन्दा धेरैको ज्यान गएको र […]
झापा । क्यानाडामा सङ्घीय अध्यागमन नीतिमा भएका परिवर्तनका कारण ७० हजार जनाभन्दा धेरै विदेशी विद्यार्थी आफ्नै देशमा फिर्ता हुनसक्ने जोखिम बढेको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले शिक्षा अनुमतिलाई सीमित गर्ने र स्थायी बसोबास अर्थात् पीआर […]
झापा । युक्रेनमा एफ–१६ लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । रुसले आक्रमण गरिरहेको समयमा सो विमान दुर्घटनामा परेको युक्रेनी सेनासम्बद्ध एक स्रोतले बताएको भन्दै बीबीसीले समाचार छापेको हो । सो लडाकु विमान नेटोमा रहेका देशहरूले […]
झापा । गाजामा बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउने प्रयोजनका लागि इजरायल युद्ध रोक्न सहमत भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले इजरायलले गाजामा बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउन युद्धविराम गर्न र अन्य मानवीय सहायताका […]
झापा । युरोपेली सङ्घ (इयू) ले इजरायलको गाजा पट्टीमा बालबालिकालाई पोलियो खोप दिन तत्काल युद्धविराम गर्न आह्वान गरेको छ । गाजा पट्टीमा गएको महिनामा मात्र २५ वर्षपछि पोलियोको सङ्क्रमण देखा परेको थियो । संयुक्त राष्ट्रसङ्घ […]