झापा । मध्यपूर्व युद्धको २० औँ दिनमा गएराति कतारको रास लाफान इन्डस्ट्रियल सिटीमा इरानी मिसाइल आक्रमणले ठूलो क्षति पुगेको छ । त्यहाँ विश्वकै सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यास रहेको छ । कतारको ऊर्जा कम्पनी कतार […]
झापा । मध्यपूर्वमा चलिरहेको युद्धले अब क्षेत्रीय सीमाभन्दा बाहिर प्रभाव पार्ने सङ्केत देखिएको छ । इजरायल र इरानबीचको प्रत्यक्ष–अप्रत्यक्ष सैन्य टकरावसँगै खाडी क्षेत्र, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र ऊर्जा सुरक्षासमेत प्रभावित हुने अवस्था देखिँदै गएको अन्तर्राष्ट्रिय […]
झापा । इरान युद्धको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका उच्च सहयोगी जो केन्टले पदबाट राजीनामा दिनुभएको छ । ट्रम्प प्रशासनको आतङ्कवादविरोधी केन्द्रका निर्देशक केन्टले इरान युद्धको विषय र प्रक्रियाप्रति असहमति राख्दै आफ्नो पदबाट राजीनामा […]
झापा । विश्व बजारमा तेलको मूल्य आज केही घटेको छ । अमेरिकी पेट्रोलियम इस्टिच्युटको तथ्याङ्क अनुसार अमेरिकी कच्चा तेलको भण्डारण उल्लेखनीय रूपमा बढेको छ । अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्य प्रति ब्यारेल १.१५ डलरले घटेर १०२.२७ […]
झापा । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन् । तेहरानमा मङ्गलवार रातिको आक्रमणमा लारिजानीका छोरासँगै सुरक्षाकर्मीहरू पनि मारिएका द गार्जियनले जनाएको छ । […]
झापा । इन्धन बचत गर्न श्रीलङ्का सरकारले प्रत्येक बुधवार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मध्यपूर्वमा इरानसँग अमेरिका र इजरायलको युद्धले ऊर्जा आपूर्तिमा अनिश्चितता बढेपछि श्रीलङ्काले अर्को सूचना नभएसम्मका लागि भोलिदेखि लागू हुने गरी […]
झापा । इरानबाट क्षेप्यास्त्र र ड्रोन आक्रमणको चेतावनीपछि बन्द रहेको युएईको हवाई क्षेत्र आंशिक रुपमा खुलेको छ । यसअघि युएईको नागरिक उड्डयन मन्त्रालयले निश्चित अवधिका लागि हवाई क्षेत्र बन्द गरिएको जनाएको थियो । हिजो सोमवार […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न पहल गर्नुभएको छ । उहाँले सात देशलाई हर्मुज स्ट्रेटमा आफ्नो जलमार्गको सुरक्षा गर्न युद्धपोत पठाउन आग्रह गर्नुभएको छ । तर अहिलेसम्म कुनै देशले स्पष्ट […]
अफगानिस्तानको राजधानी काबुलमा पाकिस्तानले हवाई आक्रमण गरेको छ । लागूऔषध प्रयोगकर्ता रहेको अस्पताललाई लक्षित गरी पाकिस्तानले हवाई आक्रमण गरेको अफगानिस्तानले आरोप लगाएको छ । हवाई आक्रमणमा परी कम्तीमा ४०० जनाको ज्यान गएको र २५० जनाभन्दा […]
झापा । अमेरिका र इजरायलको आक्रमणपछि इरानका विभिन्न ठाउँमा कालो वर्षा हुन थालेको छ । इजरायली वायुसेनाले मार्च ८ मा तेहरानको शाहरान तेल प्रशोधन कारखाना र थुप्रै इन्धन भण्डारण केन्द्रहरूमा हवाई आक्रमण गरेपछि उठेको विशाल […]