झापा । दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त जेजु एयरको विमानको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर भएको ब्ल्याक बक्सले दुर्घटना हुनुभन्दा चार मिनेटअघि रेकर्डिङ गर्न छोडेको बताएको छ । गएको डिसेम्बर २९ तारिखमा थाइल्याण्डबाट दक्षिण […]
झापा । अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा भइरहेको आगलागी फेरी तिब्र गतिमा फैलन सक्ने भन्दै चेतावनी जारी भएको छ । अमेरिकाको मौसम सेवा विभागले चेतावनी जारी गर्दै रिहायसी इलाकामा आगलागी तिबै गतिमा फैलन सक्ने चेतावनी दिएको […]
झापा । भर्खरै सकिएको अङ्ग्रेजी वर्ष सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनेको छ । युरोपेली जलवायु एजेन्सी कोपरनिकसले सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनेको र पहिलो पटक विश्वव्यापी औसत तापक्रम पूर्व–औद्योगिक स्तरभन्दा एक […]
झापा । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो लगातार फैलिरहेको छ । आगो फैलिएर नयाँ क्षेत्र भेन्टुरा काउन्टीमा पुगेको छ । आगलागीबाट ज्यान गुमाउनेको सङ्ख्या बढेर सात जना पुगेको छ । लस एन्जलसको फायर डिपार्टमेन्टका […]
काठमाडौं । बेलायतको मौसम विभागले देशका धेरै स्थानमा थप हिमपात हुने चेतावनी जारी गरेको छ । हिमपातको मध्यम जोखिमको संकेत स्वरुप मौसम विभागले एलो अलर्ट जारी गरेको छ । विभागका अनुसार आयरल्याण्ड र वेल्सका केही […]
झापा । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका बाबजुद पाँच नयाँ सङ्क्रमित फेला परेका चिनियाँ अधिकारीहरूले बताएका छन् । चिनियाँ स्वास्थ्य अधिकारीहरूले एमपक्स […]
अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो तिव्र हावाका कारण अझै फैलिन सक्ने देखिएको छ ।आगजनी पूर्वानुमानकर्ताहरूले आजदेखि आगो अझै तीव्र गतिमा फैलिएर थप क्षति गर्न सक्ने भन्दै सावधानी अपनाउन चेतावनी दिएको बीबीसीले जनाएको छ । […]
झापा । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो हलिवुड हिल्ससम्म पुगेको छ । जङ्गलमा लागेको आलो हलिवुड हिल्ससम्म पुगेपछि डल्बी थिएटर, हलिवुड बाउल आउटडोर एमफी थिएटर र हलिवुड वाक अफ फेमजस्ता प्रसिद्ध ठाउँहरू खाली गराउन […]
झापा । युक्रेनमा रुसले गरेको आक्रमणबाट १३ जनाको ज्यान गएको छ । दक्षिणी युक्रेनी शहर जापोरिझियाका अधिकारीहरूका अनुसार रुसी गोलाबारीमा अरु ३२ जना घाइते भएका छन् । रुसले आवासीय भवनहरूमा हवाई आक्रमण गरेको बीबीसीले उल्लेख […]
झापा । भारतको आन्ध्र प्रदेशको तिरुपतिमा गएराति भएको भागदौडमा ६ जनाको ज्यान गएको छ । तिरुमाला श्रीवरी वैकुण्ठ गेटमा दर्शनका लागि टोकन लिन ठूलो सङ्ख्यामा भक्तजन जम्मा भएका बेला घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका […]