२०८२ जेठ ४, शनिवार , ०५:२८:०४ बजे

Sajhamanch

विश्व समाचार

झापा । तालिबानले आफ्ना देशका बालिका र महिलाप्रतिको व्यवहार यथावत् राखेको भन्दै नर्वेले अफगानिस्तानका लागि नियुक्त गरेको राजदूतलाई मान्यता नदिने घोषणा गरेको छ । अफगानिस्तानमा बालिका र महिलाको स्थितिमा थप कठोरता ल्याइएपछि नर्वेले सम्बन्ध कम […]

शुक्रवार, मंसिर २१, २०८१

झापा । अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युडको भूकम्प गएको छ । क्यालिफोर्नियाको केप मेन्डिकिनो आसपास केन्द्रविन्दु भएर गएको भूकम्पका कारण दश हजारभन्दा धेरै मानिस बिजुलीविहीन भएका छन् । कुनै पनि ठूलो मानवीय र भौतिक क्षति भने […]

शुक्रवार, मंसिर २१, २०८१

झापा । सेना फिर्ता भएपछि सिरियाली विद्रोही समूहले सिरियाको हामा शहरलाई पूर्णरूपमा आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन् । इस्लामिक चरमपन्थी विद्रोही समूहले हामा शहरलाई नियन्त्रणमा लिएर विजय घोषणा गरेको बीबीसीले जनाएको छ । शहर […]

शुक्रवार, मंसिर २१, २०८१

झापा । दक्षिण कोरियामा राष्ट्रपति यून सुक–योलविरूद्ध विरोध प्रदर्शन भएको छ। मुलुकमा सैनिक शासन लगाउने राष्ट्रपति यूनको असफल प्रयासविरूद्ध विरोध प्रदर्शन भएको हो। पूर्वसैनिकहरूले विरोध दर्ज गराउन आफ्नो कपाल खौरिएका छन्। बिहीबार बिहानै पूर्वसैनिकहरूले राष्ट्रपति […]

बिहिवार, मंसिर २०, २०८१

झापा । सुडानको डार्फर राज्यको एल फशर क्षेत्रमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा २० जना नागरिकको ज्यान गएको छ । आरएसएफले निहत्था नागरिकलाई लक्षित गरेर भएका आक्रमणमा २० जनाको ज्यान गएको डार्फर […]

बिहिवार, मंसिर २०, २०८१

झापा । चीनको दक्षिणी सहर शेन्जेनमा रेलमार्गको निर्माणस्थलमा पहिरो खस्दा १३ जना बेपत्ता भएका छन्। बाओआन जिल्ला विपत् व्यवस्थापन विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘शेन्जेन(जियाङमेन रेलमार्ग निर्माणस्थलको एक खण्डमुनिको जमिन खसेपछि त्यहाँ काम गरिरहेका एक […]

बिहिवार, मंसिर २०, २०८१

झापा । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले आफ्ना रक्षामन्त्री किम योङ–ह्युनको राजीनामा स्वीकार गरेका छन् । रक्षामन्त्री किमले नै राष्ट्रपतिलाई सैनिक शासन लागू गर्न सुझाव दिएका थिए। किम योङ ह्युनले आज राजीनामा दिँदै सम्पूर्ण […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । अमेरिका निवासी नरेश भट्टमाथि अन्ततः पत्नीको हत्या गरेको अभियोगमा मुद्दा दायर भएको छ । मनासस प्रिन्स विलियम्स काउन्टी अदालतमा त्यहाँको प्रहरीले सरकारी वकिलमार्फत मुद्दा चलाएको हो । नरेशले पत्नीको हत्या गरेर शव लुकाएको […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । फ्रान्सका प्रधानमन्त्री माइकेल बर्निअर सत्ताबाट फालिएका छन् । सन १९६२ पछि बुधवार सत्ताबाट विश्वासको मत नपाएर प्रधानमन्त्री फालिएको पहिलो घटना भएको फ्रान्स २४ ले उल्लेख गरेको छ । ३३१ सांसदहरूले अविश्वास प्रस्तावबाट उनलाई […]

बिहिवार, मंसिर २०, २०८१

दक्षिण–पश्चिम लोकतान्त्रिक गणतन्त्र कङ्गोमा पत्ता नलागेको रोगबाट अहिलेसम्म ७९ जनाको ज्यान गएको छ । मौसमी फ्लू जस्तो लक्षणहरू देखिने पत्ता नलागेको रोगका कारण ज्यान गुमाउनेमा धेरै १५ देखि १८ वर्ष उमेर समूहका रहेका त्यहाँको स्वास्थ्य […]

बिहिवार, मंसिर २०, २०८१