२०८२ जेठ ४, शनिवार , ०५:२५:२० बजे

Sajhamanch

विश्व समाचार

देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूसको राजधानी मस्को पुगेका छन् । विद्रोहीको सामना गर्न नसकेपछि देश छोडेर भागेका असद रूस पुगेका बीबीसीले जनाएको छ । रूसी समाचार एजेन्सी र सरकारी टिभीले रुसको […]

सोमवार, मंसिर २४, २०८१

पेरिस । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुक रहेको बताएका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्की र ट्रम्पसँग शनिबार एलिसी प्यालेसमा आयोजना गरेको त्रिपक्षीय […]

आइतवार, मंसिर २३, २०८१

झापा । सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि विद्रोही समूहले सरकारी टेलिभिजन च्यानल र रेडियोबाट विभिन्न सन्देशहरू जारी गरेको छ । हयात तहरीर अल–शम (एचटीएएस) नेतृत्वको विद्रोही समूहले राष्ट्रपति बशर अल–असदको शासनको अन्त्य गरेको घोषणा गर्दै […]

आइतवार, मंसिर २३, २०८१

झापा । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानी सेनाको शिविरमा बन्दुकधारीले आक्रमण गरी ६ जना सैनिकको हत्या गरेको पाकिस्तानी सेनाले जनाएको छ । उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको थाल जिल्लामा रहेको एक सैन्य शिविरमा ती सैनिकले बन्दुकधारीसँग शनिबार […]

आइतवार, मंसिर २३, २०८१

झापा । सिरियाको विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)ले देश स्वतन्त्र भएको घोषणा गरेको छ । लडाकुहरु राजधानी दमास्कसमा प्रवेश गरेसँगै राष्ट्रपति बसर अल–असद राजधानी छाडेर भागेको दाबी गर्दै एचटीएसले देश स्वतन्त्र भएको घोषणा गरेको […]

आइतवार, मंसिर २३, २०८१

झापा । सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमिस्क छाड्न बाध्य भएका छन् । विद्रोहीहरु प्रमुख शहरहरु कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असादले राजधानी छाडेका हुन् । विद्रोहीका कमाण्डरहरुले राजधानी दमिस्क असादको शासनबाट मुक्त […]

आइतवार, मंसिर २३, २०८१

झापा । दक्षिण कोरियाका राष्ट्रपति माथिको महाभियोग प्रस्ताव विफल भएको छ । महाभियोगको प्रस्ताव अनुमोदनका लागि २०० मत आवश्यक रहेकोमा विपक्षी दलका सबै १९२ र सत्तारूढ दलका ३ सांसदले मात्रै प्रस्तावको पक्षमा मतदान गरेका बीबीसीले […]

आइतवार, मंसिर २३, २०८१

झापा । सिरियाको विद्रोही समूह राजधानी दमास्कसमा प्रवेश गरेको छ । तेस्रो ठूलो शहर होम्स कब्जामा लिए लगत्तै विद्रोही लडाकु राजधानी दमास्कसमा प्रवेश गरिरहेका विद्रोहीले आफ्नो टेलिग्राम च्यानलमार्फत बताएको बीबीसीले जनाएको छ । दमास्कसमा गोली […]

आइतवार, मंसिर २३, २०८१

झापा । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले संसद् भवन जाने कार्यक्रम स्थगित गरेका छन् । संसद्मा उपस्थित भएर मार्सल कानून लागू गर्नुपर्ने कारणबारे जानकारी गराएर महाभियोगको प्रतिरक्षा गर्ने तयारी रहेकोमा अन्तिम समयमा स्थगित भएको […]

शुक्रवार, मंसिर २१, २०८१

झापा । दक्षिण कोरियाको सत्तारूढ पार्टीले राष्ट्रपति युन सुक-योलविरुद्ध महाभियोग अगाडि बढाउने संकेत गरेको छ। समाचार एजेन्सी एपीका अनुसार शुक्रबार पीपुल्स पावर पार्टीका अध्यक्ष हान डोङ-हुनले राष्ट्रपतिको संवैधानिक शक्तिलाई कम गर्नु आवश्यक भएको प्रतिक्रिया दिएका […]

शुक्रवार, मंसिर २१, २०८१