झापा । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा विश्वका धेरै नेताहरुले शोक व्यक्त गरेका छन् । अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाईले शोक व्यक्त गर्दै भारतले आफ्नो सबैभन्दा होनाहार छोरा गुमाएको बताएका छन् । करजाईले सामाजिक सञ्जाल […]
भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंह ९२ वर्षका थिए । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा […]
काठमाडौं । सिरियामा पूर्वराष्ट्रपति बसर अल असदका समर्थकहरुको आक्रमणबाट १४ सुरक्षाकर्मीसहित १७ जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । सिरियाको टार्टस प्रान्तमा बुधबार पूर्वराष्ट्रपति बसर अल असद निकटका एक अधिकारीलाई […]
झापा । क्रिसमस डेका दिन रुसले युक्रेनी उर्जा केन्द्रमा भीषण आक्रमण गरेको छ। पछिल्लो २४ घण्टामा रुसी सेनाले १८४ वटा मिसाइल र ड्रोन आक्रमण गरेको युक्रेनको वायुसेनाले जनाएको छ। रुसले स्थल, हवाई र जल क्षेत्रबाट […]
काठमाडौं । पाकिस्तानले आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको अफगानिस्तानको तालिबान सरकारले बताएको छ । तालिबानका अनुसार पकतिका प्रान्तको बरमल जिल्लामा २४ डिसेम्बरको दिन राति पाकिस्तानले हवाई आक्रमण गरेको थियो । तालिबान सरकारका उपप्रवक्ता हमदुल्ला […]
काठमाडौं । कजाकस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ । विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको छ । कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले सो जानकारी दिएका हुन् […]
झापा । मोजाम्बिकको एउटा जेलमा भएको झडपमा ३३ जनाको ज्यान गएको छ । अरु १५ जना घाइते भएका छन् । राजधानीमा रहेको एउटा जेलमा रहेका कैदीहरु भाग्न खोजेपछि झडप भएको बीबीसीले जनाएको छ । झडपपछि […]
काठमाडौं । रूसी क्षेत्र कुस्र्कमा रूसी सेनासँगै उत्तर कोरियाली सैनिकको उपस्थितिले युद्धको क्रममा अहिलेसम्म ठूलो असर नपरेको युक्रेनी सैन्य गुप्तचर अधिकारीले एएफपीलाई बताएका छन् । किएभका अनुसार करिब ५०० अधिकारी र तीन जना जनरलसहित १२ […]
झापा । इरानी अधिकारीहरूले आधिकारिक रूपमा व्हाट्सएप र गुगल प्ले स्टोरमा प्रतिबन्ध हटाएको छ । यसले देशको इन्टरनेट प्रतिबन्धहरूमा महत्त्वपूर्ण परिवर्तन गरेको छ । शीर्ष सरकारी अधिकारीहरूसँगको बैठकपछि आएको यो निर्णयले केही समयका लागि प्रमुख […]
झापा । अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमान काजाकस्तानमा दुर्घटनामा परेको छ । ६७ जना यात्रु बोकेको जहाज काजाकस्तानको अक्ताउ क्षेत्र नजिकै दुर्घटनामा परेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा २५ जना […]