झापा । बेलायतमा गरेको एउटा अध्ययनले आन्द्राको क्यान्सर हुने जोखिम घटाउन दैनिक एक गिलास दूध सहयोगी हुने निष्कर्ष निकालेको छ । अनुसन्धानकर्ताहरूले १६ वर्षभन्दा माथिका पाँच लाख जनाभन्दा धेरै महिलाको खानाको विश्लेषण गरेर यस्तो निष्कर्ष […]
झापा । चीन भूकम्प नेटवर्क केन्द्रकाअनुसार गत हप्ता दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि कुल ३ हजार ६१४ पराकम्पहरू गएका छन्। धेरैजसो परकम्पहरू ३.० म्याग्निच्युडभन्दा कम थिए। ४.९ म्याग्निच्युडको एउटा […]
झापा । भारतको गृह मन्त्रालयले रक्सी नीतिमा घोटालासम्बन्धी मुद्दामा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई मुद्दा चलाउन अनुमति दिएको छ । गृह मन्त्रालयले केजरीवालमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा चलाउन प्रवर्तन निर्देशनालय (ईडी) लाई स्वीकृति दिएको हो । गएको […]
झापा । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक येओल पक्राउ परेका छन् । स्थानीय समयअनुसार आज बिहान साढे १० बजे उनलाई सोलमा रहेको आफ्नै निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ । यसअघि दक्षिण कोरियाका अनुसन्धानकर्ताहरुको […]
केन्याको एक गाउँमा अनौठो घटना घटेको छ । त्यहाँ आकाशबाट फलामको एउटा विशालकाय रिङ जमिनमा खसेको छ ।देशको दक्षिण क्षेत्रमा पर्ने माकुनी काउन्टीको मुकुकु गाउँमा आकाशबाट ठूलो धातुको रिङ खसेको हो । उक्त फलामे टुक्राको […]
हैटीमा हिंसाका कारण आफ्नो घर छोडेर भागेका मानिसहरूको सङ्ख्या गत वर्ष तीन गुणाले बढेर १० लाखभन्दा बढी पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ।संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले आफ्नो पछिल्लो तथ्याङ्कले ‘१० लाख ४१ […]
काठमाडौं । बेलायतका राजकुमार एडवर्डले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट गर्ने भएका छन् । उनी पत्नी सोफीसहित पारिवारिक भ्रमणका लागि ४ फेब्रुअरीमा नेपाल आउन लागेका हुन् । शाही परिवारको आधिकारिक वेबसाइटमा उनीहरूले नेपाल […]
झापा । इजरायल र हमास लडाकु समूहबीच गाजामा युद्धविराम हुने सम्भावना उच्च भएको छ । गाजामा युद्धविरामको पहल गरिरहेका दुवैतर्फका वार्ताकार आज कतारको दोहामा अन्तिम सम्झौताका लागि जुट्ने तयारी भइरहेको समाचार संस्था रोयर्टसले जनाएको छ […]
झापा । अन्तरिक्षमा रहेको चिनियाँ टोलीले सन् २०२५ को शुरूमै गरेका नयाँ र महत्त्वपूर्ण परीक्षणहरु सफल भएका छन् । चीनको मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) का अनुसार टियाङगोङ अन्तरिक्ष स्टेशनको परिक्रमा गर्ने चीनको शेन्झाउ–१९ चालक दलले […]
झापा । चीन र रुसले सन् २०२४ मा २ खर्ब ४४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको व्यापार गरेको तथ्याङ्क सार्वजनिक भएको छ । यो दुई देशबीचको अहिलेसम्मकै उच्च मूल्यको व्यापार हो । चीनको भन्सार […]