२०८१ पौष २१, आइतवार , ०७:४३:४१ बजे

Sajhamanch

विश्व समाचार

झापा । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानका लागि सात अर्ब डलर ऋण स्वीकृत गरेको छ । पाकिस्तानको प्रधानमन्त्री कार्यालयले आईएमएफले सात अर्ब डलर ऋण स्वीकृत गरेको जनाएको ‘बीबीसी हिन्दी’ ले उल्लेख गरेको छ । […]

बिहिवार, असोज १०, २०८१

झापा । मेक्सिकोको उत्तरपूर्वी क्षेत्रमा बुधबार सुरक्षा फौजको कारबाहीमा ११ जना बन्दुकधारीको मृत्यु भएको छ । नुएभो लियोन राज्य सरकारले एक विज्ञप्ति जारी गर्दै भनेको छ, सुरक्षाकर्मीले एक सशस्त्र समूहलाई पछ्याउने क्रममा उनीहरूले गोली चलाएपछि […]

बिहिवार, असोज १०, २०८१

झापा । लेबनानमा बढ्दो द्वन्द्वलाई देखेर अमेरिका र ईयूले २१ दिने युद्ध विरामको प्रस्ताव गरेका छन् । इजरायल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिका, युरोपेली संघ (ईयु) र अन्य सहयोगी राष्ट्रहरूले तत्कालै लागू हुने […]

बिहिवार, असोज १०, २०८१

झापा । ट्युनिसियाको पूर्वी तटमा १३ उप-सहारा अफ्रिकी आप्रवासीका शव फेला परेको छ। मंगलबार र बुधबार देशको तटीय शहर सलक्ता र चेब्बाबाट शव फेला परेको मोनास्टिर र महदिया प्रान्तका सार्वजनिक अभियोजनका प्रवक्ता फरीद बेन झाले […]

बिहिवार, असोज १०, २०८१

झापा । भारी वर्षाका कारण मुम्बइका धेरै ठाउँ डुबानमा परेको समाचार भारतीय सञ्चारमाध्यमहरुमा रहेको छ । भारतको आर्थिक राजधानी मुम्बइ र आसपासका क्षेत्रमा बुधबार भारी वर्षा भएको छ । जसका कारण तल्लो क्षेत्र डुबानमा परेका […]

बिहिवार, असोज १०, २०८१

झापा । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गैर–आणविक राज्यबाट आणविक हतियारको समर्थनमा भइरहेको आक्रमणलाई कसैको सहयोगमा भएको संयुक्त आक्रमण हुनसक्ने भन्दै युक्रेनसँगको युद्धमा आणविक हतियार प्रयोग गर्न बाध्य भएको बताएका छन् । उनले रुसले आणविक हतियार […]

बिहिवार, असोज १०, २०८१

झापा । सुडानमा हैजाका कारण ज्यान गुमाउनेको सङ्ख्या ४३० नाघेको छ । हैजा प्रकोपका कारण झन्डै १४ हजार मानिस बिरामी भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गर्भवती र बालबालिका सबैभन्दा धेरै प्रभावित भएकामा […]

बिहिवार, असोज १०, २०८१

झापा । चीनले दशकौंपछि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) को परीक्षण गरेको छ । चीनले प्रशान्त महासागरमा ‘डमी वारहेड’ बोकेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको बताएको बीबीसीले जनाएको छ । चीनले यसलाई नियमित परीक्षण भनेको […]

बुधवार, असोज ९, २०८१

झापा । श्रीलङ्काका नवनियुक्त राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गरेका छन् । उनले गएराति संसद् विघटन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सरकारी राजपत्रमा प्रकाशित सूचनाअनुसार श्रीलङ्कामा अब आउँदो नोभेम्बर १४ तारिखमा संसदीय चुनाव […]

बुधवार, असोज ९, २०८१

झापा । लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबारदेखि इजरायली हवाई आक्रमणमा ५० बालबालिकासहित ५५८ जनाको मृत्यु भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यी आक्रमणमा १८०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले […]

बुधवार, असोज ९, २०८१