२०८२ कार्तिक ६, बुधवार , १२:५२:२४ बजे

Sajhamanch

विश्व समाचार

झापा । इजरायल युद्धका कारण अस्ट्रेलियाले तेहरानमा रहेको दूतावास बन्द गरेको छ । अस्ट्रेलियाले सुरक्षाको कारण देखाउँदै इरानमा रहेको आफ्नो दूतावास बन्द गरेको हो । इजरायलले इरानको आणविक सुविधाहरूमा लगातार आक्रमण गर्न थालेपछि सुरक्षा वातावरण […]

शुक्रवार, असार ६, २०८२

झापा । इरानले इजरायलको एक अस्पतालमा आक्रमण गरेको छ । अस्पतालमा इजरायली सेना र गुप्तचर बेस भएको भन्दै आक्रमण गरेको इरानले दाबी गरेको छ । दक्षिणी इजरायलको एक अस्पताल र तेल अभिभ नजिकैका दुई शहरमा […]

शुक्रवार, असार ६, २०८२

झापा । अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि भिसाको ‘अपोइन्टमेन्ट’ कार्य फेरि शुरू गर्ने बताएको छ । विद्यार्थी भिसा फेरि शुरू गर्ने बताएको अमेरिकी विदेश मन्त्रालयले त्यसका निम्ति केही शर्त पनि राखेको बीबीसीले जनाएको छ […]

बिहिवार, असार ५, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका छन् । तर इरानमाथि आक्रमण गर्ने वा नगर्ने भन्नेबारेमा अन्तिम निर्णय भने लिन बाँकी रहेको बीबीसीले जनाएको छ । ट्रम्पले इरानको भूमिगत युरेनियम […]

बिहिवार, असार ५, २०८२

झापा । लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक हप्तामा दुई वटा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ६० आप्रवासीको ज्यान गएको अनुमान गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले जनाएको छ । जुन १२ मा त्रिपोलीमा रहेको लिबियाको बन्दरगाह […]

बिहिवार, असार ५, २०८२

झापा । अमेरिकाले इरान र इजरायलबीचको आक्रमणमा आफ्नो संलग्नताबारे सोचिरहेको बताइरहँदा दुई देशले एकअर्कामाथि आक्रमण बढाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संलग्नताको इच्छा देखाए पनि यसबारे पुष्टि नगरेको अवस्थामा इरान र इजरायलले गएराति […]

बिहिवार, असार ५, २०८२

झापा । उत्तर कोरियाले रुसको युद्धग्रस्त कुर्स्क क्षेत्रको पुनर्निर्माणमा सहयोग गर्न हजारौं कामदार पठाउने मस्कोका सुरक्षा प्रमुखले बताएका छन् । मङ्गलवार उत्तर कोरियाको राजधानी प्योङयाङमा उत्तर कोरियाका नेता किम जोङ उनसँग वार्ता गर्नुभएका रुसी सुरक्षा […]

बुधवार, असार ४, २०८२

झापा । अमेरिका भ्रमणमा रहेका पाकिस्तानी सेना प्रमुख असीम मुनिर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आज ह्वाइट हाउसमा भेट्ने कार्यक्रम रहेको छ । यस समयमा मिडियाको उपस्थित नहुने बीबीसीले जनाएको छ । पाकिस्तानी सेना प्रमुख […]

बुधवार, असार ४, २०८२

झापा । इरानले इजरायलसँग शान्ति सम्झौता नगर्ने बताएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खोमिनीले इजरायलसँग शान्ति सम्झौताको सम्भावना नरहेको बताएका हुन् । उनले सामाजिक सञ्जाल एक्समार्फत इजरायली आतङ्कवाद अन्त्यका लागि इरान लड्ने प्रतिक्रिया […]

बुधवार, असार ४, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई आत्मसमर्पण गर्न सुझाव दिएका छन् । ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई विना शर्त आत्मसमर्पण गर्नु सबै भन्दा उपयुक्त भएको सुझाव दिएका […]

बुधवार, असार ४, २०८२