क्यारिबियन क्षेत्रमा आएको शक्तिशाली हरिकेन मेलिसा नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० नाघेको छ । गएको मङ्गलवार जमैका पुगेको आँधीले ठूलो जनधनको क्षति पुर्याएको समाचार संस्था यूएसए टूडेले जनाएको छ ।अहिलेसम्म जमैका, हैटी र […]
झापा । चीनले सन् २०३० सम्ममा आफ्ना अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजना स्पष्ट भएको बताएको छ । चाइना म्यान्ड स्पेस प्रोग्रामका प्रवक्ता झाङ जिङबोले अहिलेसम्म भएका सफलता अनुसार सन् २०३० भित्रमा चन्द्रमाको सतहमा […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिङपिङबीचको भेटवार्ता सकिएको छ । उच्चस्तरीय भेटवार्तामा दुई नेताबीच कुनै पनि किसिमको व्यापार नभएको बीबीसीले उल्लेख गरेको छ । ट्रम्प र सीबीच दक्षिण कोरियामा भेट […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदैछ । भेटमा दुबै देशबीच व्यापार सम्झौताबारे नयाँ सहमतिको संकेत देखिएको बीबीसीले जनाएको छ । गएको महिनासम्म चलिरहेको व्यापार तनाबले […]
झापा । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच युद्धविराम भएपछि गाजाका बालबालिकालाई पढाउने कार्यक्रम शुरु भएको छ । युद्धका बेला भागेर शिविरमा बसेकाहरुको आक्रमण र भोकबाट ज्यान जोगाउनै समस्या भएका कारण बालबालिकाको पढाइ रोकिएको थियो […]
झापा । इजरायलले गाजामा हवाई आक्रमण गरेको छ । अमेरिकाको नेतृत्वमा युद्धविराम भैरहेको अवस्थामा पछिल्लो आक्रमण भएको हो । आक्रमणबाट बालबालिकासहित कम्तिमा ३३ जनाको ज्यान गएको छ । हमास पक्षले युद्धविरामको उल्लङ्घन गरेको इजरायलको आरोप […]
झापा । केन्यामा राष्ट्रिय निकुञ्ज नजिक विमान दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । सानो यात्रुवाहक विमान पर्यटकीय केन्द्र डियानीबाट मासाईमारा राष्ट्रिय निकुञ्जभित्र रहेको एक निजी हवाई पट्टी किचवा टेम्बोतर्फ उडेका बेला दुर्घटना भएको […]
झापा । भारतको आन्ध्र प्रदेश, पश्चिम बंगाललगायतका क्षेत्रमा चक्रवात मोन्थाले असर पुर्याएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतका आन्ध्र प्रदेश, तमिलनाडु, पश्चिम बंगाल र ओडिसामा ८० देखि ९० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ । […]
झापा । क्यारेवियन क्षेत्रमा यसवर्षकै सबैभन्दा शक्तिशाली आँधीको रूपमा ‘मेलिसा’ जमैका पार गरेको छ । यो आँधी अहिले क्युबातर्फ अगाडि बढिरहेको बीबीसीले जनाएको छ । मेलिसा उत्तरपश्चिमी जमैकामा शक्तिशाली श्रेणी–४ को आँधी बनेको छ । […]
झापा । टर्किएले बेलायतसँग झन्डै ११ अर्ब अमेरिकी डलरमा २० वटा युरोफाइटर टाइफुन जेट किन्ने सम्झौता गरेको छ । टर्किएले आफ्नै पाँचौं पुस्ताको कान लडाकू विमानहरू विकास गर्दै आफ्नो हवाई प्रतिरक्षालाई बलियो बनाउन खोजिरहेको अन्तर्राष्ट्रिय […]