२०८२ चैत २९ आइतवार , ०९:५१:५३ बजे

Sajhamanch

विश्व समाचार

अमेरिकाको फ्लोरिडा राज्यको ज्याक्सनभिल्लामा एक रंगभेदी पुरुषले तीन जना अस्वेत नागरिकको गोली हानी हत्या गरी पछि आफूले पनि आत्महत्या गरेका छन्।झण्डै २० वर्षीय स्वेत नागरिक शहरको जनरल डलर स्टोरमा प्रवेश गरी गोली चलाएको प्रहरीले जनाएको […]

आइतवार, भदौ १०, २०८०

भारतको तमिलनाडुमा तीर्थयात्री बोकेको एक रेलमा आगलागी हुँदा कम्तीमा आठजनाको मृत्यु भएको छ। तीर्थयात्रीले नै ग्यास सिलिण्डर प्रयोग गरी चिया पकाउन खोज्दा रेलमा आगो लागेको आशंका गरिएको छ। तमिलनाडुको मदुरै रेल्वे स्टेशन नजिक रोकिएको रेलमा […]

शनिवार, भदौ ९, २०८०

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जेल चलान भएका छन् । ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेपछि औपचारिक रुपमा पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पमाथि सन् २०२० को राष्ट्रपतीय चुनावको परिणाम उल्टाउने प्रयास […]

शुक्रवार, भदौ ८, २०८०

काठमाडौं । भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानुसार आज बुधबार बेलुका ६ः१९ बजे यानले चन्द्रमामा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले एक महिनाअघि यानलाई प्रक्षेपण गरेको […]

बुधवार, भदौ ६, २०८०

काठमाडौं । रुसको अन्तरिक्ष यान लुना-२५ दुर्घटनामा परेको छ । रुसी अधिकारीहरुका अनुसार चन्द्रमाको परिक्रमा गर्ने क्रममा अनियन्त्रित भएर यो अन्तरिक्ष यान दुर्घटना भएको हो । अन्तरिक्ष यानमा मानिस थिएनन् । यो अन्तरिक्ष यान चन्द्रमाको […]

आइतवार, भदौ ३, २०८०

म्यानमारको उत्तरी काचिन राज्यमा बहुमूल्य रत्न ‘जेड’ खानीमा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये १९ जनाको शव निकालिएको छ । ज्यान गुमाउनेहरु सबै पुरुष रहेका छन् । त्यहाँ खोजी र उद्धारको काम भैरहेको हपाकान्त प्रहरी चौकीका […]

बुधवार, साउन ३१, २०८०

हिमाचल (भारत) । उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ । हिमाचलका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले वर्षा प्रभावित क्षेत्रमा अझै धेरै मानिस फसेको र मृतकको सङ्ख्या बढ्न सक्ने बताए […]

मङ्गलवार, साउन ३०, २०८०

बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ। योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ।स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो […]

सोमवार, साउन २९, २०८०

पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीमा सिनेटर अनवार उल हक काकर नियुक्त भएका छन्। ​ कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति आरिफ अल्भीले शनिबार स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ। राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको धारा २२४ (९१ ए) […]

आइतवार, साउन २८, २०८०

अमेरिकाको हवाईमा डढेलो लाग्दा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ। हवाईको मउई शहरसम्म डढेलो फैलिएपछि बस्तीका ५३ जनाको मृत्यु भएको हो ।डढेलोसँगै सयौं घर जलेर नष्ट भएका छन् । तीव्र हावाका कारण लागेको डढेलो नियन्त्रण […]

शुक्रवार, साउन २६, २०८०