झापा । ताइवानका राष्ट्रपति लाई चिङ्ग–तेलेले ‘टी–डोम’ नामक नयाँ बहुस्तरीय वायु रक्षा प्रणाली अनावरण गर्नुभएको छ । शत्रुको खतराबाट आफूलाई बचाउन र रक्षा खर्च बढाउन ‘टी–डोम’ वायु रक्षा प्रणाली निर्माण गर्ने ताइवानका राष्ट्रपतिले बताउनुभएको समाचार […]
झापा । आज बिहान फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएकोपछि फिलिपिन्सका अधिकारीहरूले ‘विनाशकारी’ सुनामीको चेतावनी दिएका छन् । फिलिपिन्सका तटीय क्षेत्रहरूमा तीन मिटर उचाइसम्मका सुनामीका लहर आउन सक्ने आशंका गरिएको बीबीसीले जनाएको छ […]
झापा । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई प्रदान गरिने भएको छ । ७१ वर्षीय लेखकको प्रभावशाली र दूरदर्शी कृतिले प्रलयकारी भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्ने नोबेल पुरस्कार समितिले […]
झापा । इजरायल सरकारले हमाससँग युद्धविराम गर्ने र बन्धकहरू मुक्त गर्ने योजना स्वीकृत गरेको छ । हिजो बसेको इजरायली मन्त्रीपरिषद्को बैठकले गाजा युद्धविराम र बन्धकहरु छाड्ने योजना स्वीकृत गरेको इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहूको कार्यालयलाई उद्धृत […]
झापा । संयुक्त राष्ट्रसङ्घले विश्वव्यापी रूपमा एक चौथाइ शान्ति सेना कटौती गर्ने भएको छ । आर्थिक अभावका कारण र अमेरिकाबाट भविष्यमा प्राप्त हुने कोष अनिश्चित रहेकाले आउँदा महिनाहरूमा विश्वभरका ९ वटा अभियानमा एक चौथाइ शान्ति […]
काठमाडौं । इजिप्ट फिफा विश्वकपमा छनोट हुने तेस्रो अफ्रिकी देश बनेको छ । गएराति भएको खेलमा जिबुटीलाई ३–० गोलले हराउँदै इजिप्ट विश्वकपमा छनोट भएको हो । इजिप्टको जीतमा मोहमद सलाहले २ र इब्राहिम एडेलले १ […]
झापा । इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहूले गाजाको शान्ति सम्झौताको पहिलो चरणमा इजरायल र हमासबीच भएको सहमतिको स्वागत गर्दै यसलाई इजरायलकै लागि निकै ठूलो दिन रहेको बताउनुभएको छ । प्रधानमन्त्री नेतन्याहूका अनुसार उहाँले आज मन्त्रिपरिषद्को बैठक […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवै पक्षले शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले बन्दीहरू छिट्टै मुक्त हुने दाबी समेत गर्नुभएको छ […]
काठमाडौं । इजरायल र हमासबीच युद्धविराम गर्ने सहमति भएको छ । इजरायल र हमासबीच गाजामा युद्धविरामको पहिलो चरणमा सहमति भएको अलजजिराले जनाएको छ । युद्धविराम वार्ताको मुख्य मध्यस्थकर्ता कतारले पनि यो सहमति पुष्टि गर्दै सम्झौताका […]
झापा । म्यानमारमा बौद्ध महोत्सवका क्रममा सेनाको प्याराग्लाइडरबाट बम आक्रमण हुँदा कम्तीमा २४ जनाको ज्यान गएको छ । मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनका क्रममा जम्मा भएको मानिसहरूको भीडमाथि मोटर चालित प्याराग्लाइडरले २ वटा बम […]