झापा । ज्वालामुखी विस्फोटका कारण निस्किएको खरानीले गर्दा इन्डोनेसियाको बालीमा हुने उडानहरू रद्द भएका छन् । ज्वालामुखीबाट उडेको खरानीको बादलका कारण उडानहरू रद्द भएका बीबीसीले जनाएको छ । क्वान्टास, जेटस्टार र भर्जिन अस्ट्रेलियाले बाली जाने […]
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २९) को आयोजक राष्ट अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभले अनौठो अभिव्यक्ति दिएका छन् । उनले जलवायु परिवर्तनका लागि मुख्य कारक मानिएको पेट्रोलियम पदार्थ तेल र ग्यास ईश्वरको उपहार भएको […]
झापा । इरानले राजधानी तेहरानको मेट्रो नेटवर्कभित्र आफ्नो पहिलो ‘रक्षात्मक’ सुरुङ निर्माण गरिरहेको सरकारी सञ्चारमाध्यमहरूले मंगलबार रिपोर्ट गरेका छन् । तर, उनीहरूले रक्षा उपायहरू के हुन् भनेर विस्तृत रूपमा प्रकाश पारेका छैनन् । ‘देशमा पहिलोपटक […]
झापा । भारतले उद्योगपति एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कलाई सञ्चालन गर्न अनुमति दिने तयारी गरेको छ । सुरक्षा जाँच सफल भए भारतमा स्टारलिङ्क सञ्चालन गर्न अनुमति दिने तयारी भएको हो । स्टारलिङ्कको सम्भावित प्रक्षेपण […]
झापा । चीनको झुहाईस्थित एक रंगशालाबाहिर व्यायाम गरिरहेका मानिसहरूको भीडमा कार जोतिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । घटनामा ४३ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । घाइतेमध्ये अधिकांश वृद्धवृद्धा, किशोर र बालबालिका रहेका […]
झापा । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरेका छन् । यो पद औपचारिक क्याबिनेट पद भने होइन । यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता […]
न्यूयोर्कको एक अदालतले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको फौजदारी मुद्दा सम्बन्धी सजायको फैसला स्थगित गरेको छ । बीबीसीका अनुसार कम्तिमा १९ नोभेम्बरसम्म उनीविरुद्धको मुद्दामा फैसला हुने छैन । न्यायाधीश जुआन मर्चनले ट्रम्पका वकिल एवम् म्यानहटनका […]
रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु भएको छ।दक्षिण पश्चिमी सहरहरुमा रुसले एकपछि अर्को ग्लाइड बम आक्रमण गर्दा ३० भन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन्। माइकोलाभइ सहरमा ५ जना मारिएको समाचारमा जनाइएको […]
गाजामा इजरायली आक्रमणबाट कम्तीमा ४० जना प्यालेस्टाइनीको ज्यान गएको छ । आक्रमणबाट गाजाको उत्तरी शहर जबलियामा रहेका आवासीय भवनमा रहेका २४ जनासहित ४० जना प्यालेस्टाइनीको ज्यान गएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारी र मानव अधिकार समूहले बताएका […]
पूर्वी र दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको ज्यान गएको छ। अन्य १० जना घाइते भएका छन्। इजरायली युद्धक विमानहरूले दक्षिणी लेबनानमा १५ र पूर्वमा चार थप आक्रमण गरेका छन्। जहेर इब्राहिम अताया नामक […]