नेपालले चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत भइरहेको क्रिकेट प्रतियोगितामा दोस्रो विकेट लिएको छ । पहिलो क्वाटरफाइनल खेलमा आज भारतसँग खेलिरहेको छ । झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतका कप्तान ऋतुराज गायकवाडले पहिला […]
भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा र चट्याङका कारण कम्तीमा आठजनाको मृत्यु भएको छ। क्षेत्रीय विपद् व्यवस्थापन निकायले भारी वर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कैयौँ व्यक्ति घाइते भएको जनाएको छ।झारखण्डका केही भागमा […]
मेक्सिकोमा एउटा चर्चको छत भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। २० जना भग्नावशेषमा पुरिएका छन्। उनीहरुको उद्धारका काम भइरहेको जनाइएको छ। त्यहाँको तटीय राज्य तमाउलीपास स्थित चर्चमा झण्डै एक सय मानिस जम्मा भएर प्रार्थना […]
दक्षिण पूर्वी स्पेनको मुर्खिया शहरको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । १४ जना सम्पर्कविहीन छन् ।स्थानीय समयअनुसार ला फोन्डा नामको नाइट क्लबमा स्थानीय समय अनुसार आइतबार बिहान ६ बजेतिर नाइट […]
सेनेगलको नौसेनाले तीन दिनमा युरोप जाने ६०० भन्दा बढी आप्रवासीलाई देशको तटीय क्षेत्रमा रोकेको छ।नौसेनाले सामाजिक सञ्जालमा जानकारी गराएअनुसार ‘शनिबार आफ्नो एउटा गस्ती डुङ्गाले २६ महिला र १३ नाबालकसहित २६२ यात्रु बोकेका दुईवटा डुङ्गा नियन्त्रणमा […]
नयाँदिल्लीमा रहेको अफगानिस्तानको दूतावास आजदेखि बन्द भएको छ । भारत सरकारको असहयोगका कारण काम बन्द गर्नुपरेको दूतावासका एक सञ्चार अधिकृतलाई उद्धृत गरी रोयटर्सले जनाएको छ ।सन् २०२१ को अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि अफगान सरकारको […]
अमेरिकाको न्युयोर्कमा आँधीका कारण आपत्कालीन अवस्था घोषणा गरिएको छ । न्युयोर्क सहरमा शक्तिशाली आँधीपछिको बाढीका कारण आपत्कालीन अवस्थाको घोषणा गरिएको हो । त्यहाँ मुख्य गरी सडक र विमानस्थल अस्तव्यस्त भएको छ । लागार्डिया एअरपोर्टको एउटा […]
पाकिस्तानमा भएको आत्मघाती बम बिस्फोटमा झण्डै ६० जनाको मृत्यु भएको छ।पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वामा भएको बम विस्फोटमा ६० जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा रहेको एक मस्जिद नजिकै भएको […]
तान्जानियाले धानबाली नष्ट हुन नदिन लाखौँको सङ्ख्यामा क्वेलिया अर्थात् रातो चुच्चो भएको भँगेरा जस्तै देखिने समूहमा घुम्ने पक्षी मारेको छ ।धानबाली जोगाउन र व्यावसायिक खेतीको अनुगमनका लागि ड्रोन र विमानको प्रयोग गरी ठूलो समूहमा घुम्ने […]
भारतको मणिपुर फेरि तनावग्रस्त बनेको छ । गएराति आन्दोलनमा रहेका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा ४५ जना घाइते भएका छन् । हिंसा प्रभावित क्षेत्र इंफाल घाटीमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । मणिपुरमा गएको जुलाई ६ […]