२०८२ चैत २९ आइतवार , ०५:५५:५१ बजे

Sajhamanch

विश्व समाचार

झापा । ५० वर्षपछि पहिलोपटक चालक दलसहित चन्द्रमा जाने अभियानको तयारी तीब्र पार्दै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो मेगा रकेट प्रक्षेपण स्थलमा पुर्‍याएको छ । ९८ मिटर अग्लो स्पेस लन्च सिस्टम रकेटलाई फ्लोरिडाको केप क्यानाभेरलमा […]

आइतवार, माघ ४, २०८२

झापा । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले प्रदर्शनहरुमा हजारौं मानिस मारिएको कुरा पहिलो पटक स्वीकार गर्नुभएको छ । एउटा सम्बोधनमा खामेनेईले हजारौँले मारिएका र कतिपयले अमानवीय र बर्बर किसिमले ज्यान गुमाएका बताउनुभएको बीबीसीले जनाएको […]

आइतवार, माघ ४, २०८२

झापा । सिङ्गापुरले भेप अर्थात् विद्युतीय चुरोटविरुद्ध कडा अभियान सञ्चालन गरेको छ । सन् २०१८ देखि नै देशमा भेप प्रतिबन्धित भए पनि पछिल्ला दिनमा लागूऔषध मिसाइएका भेपहरु समेत कालोबजारमा लोकप्रिय हुँदै गएपछि सरकारले कडा कदम […]

आइतवार, माघ ४, २०८२

झापा । दक्षिण कोरियाली अदालतले पूर्वराष्ट्रपति युन सुक योललाई ‘मार्शल ल’ लागू गर्ने निर्णयसँग सम्बन्धित केही अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ । सन् २०२४ को अन्त्यतिर पूर्वराष्ट्रपति युनले जारी गर्नुभएको […]

शुक्रवार, माघ २, २०८२

झापा । इरानमा भइरहेको हिंसात्मक विरोध प्रदर्शनको विषयमा राष्ट्र सुरक्षा परिषद्ले आपतकालीन बैठक बसेको छ । अमेरिकाको अनुरोधमा १५ सदस्यीय परिषद्को बैठक बसेको हो । संयुक्त राष्ट्रसङ्घमा इरानका उप–स्थायी प्रतिनिधि घोलामहोसेन दार्जीले इरानले टकराव नचाहेको […]

शुक्रवार, माघ २, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि आवश्यक भएको दाबी गरेपछि युरोपेली नाटो सदस्य देशहरूले ग्रीनल्याण्डमा सीमित सैन्य उपस्थिति जनाएका छन् । फ्रान्स, जर्मनी, स्विडेन, नर्वे, फिनल्यान्ड, नेदरल्यान्ड्स र बेलायतका साना […]

शुक्रवार, माघ २, २०८२

झापा । राष्ट्रसङ्घले सुडानमा आउँदो मार्च अर्थात् अबको तीन महिनापछि सहायताका लागि भण्डारण गरिएको खाद्यान्न समाप्त हुने चेतावनी दिएको छ । यसले विश्वको सबैभन्दा ठूलो भोकमरी सङ्कटमा फसेका लाखौँ व्यक्तिका लागि चिन्ता बढाएको छ । […]

शुक्रवार, माघ २, २०८२

झापा । चीनले सन् २०२५ मा आयातभन्दा १२ खर्ब अमेरिकी डलर धेरैको वस्तु तथा सेवा निर्यात गरेको छ । अमेरिकी भन्सार वृद्धिका बाबजुद चीनको व्यापार अधिशेष १२ खर्ब डलरको ऐतिहासिक रेकर्डमा पुगेको हो । अमेरिकामा […]

बुधवार, पौष ३०, २०८२

झापा । थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घाइते भएका छन् । सिखियो जिल्लामा भएको दुर्घटनामा घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर […]

बुधवार, पौष ३०, २०८२

झापा । चीनले पहिलोपटक मौसम परिवर्तनले वित्तीय बजारमा पार्ने प्रभाव विश्लेषण गर्न सक्ने कृत्रिम बौद्धिकता (एआई) मोडल सार्वजनिक गरेको छ । चीनको मौसम विभाग (सीएमए) का अनुसार यो पहल जलवायु जोखिम व्यवस्थापनतर्फको एक महत्त्वपूर्ण प्रगतिशील […]

बुधवार, पौष ३०, २०८२