२०८२ साउन ८, बिहिवार , ०६:५६:१३ बजे

Sajhamanch

विश्व समाचार

अमेरिकामा आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयास असफल भएको छ।सन् २०२० मा आफ्नो पराजय उल्टाउने ट्रम्पको प्रयास र वासिङ्टनमा भएको दंगाले उनलाई पुनः चुनाव लड्न अयोग्य बनाउने कि […]

बिहिवार, पौष १२, २०८०

विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ) ले भविष्यमा आइपर्न सक्ने कोरोनाजस्ता महामारीसँग लड्न तयारी अवस्थामा रहनुपर्ने जनाएको छ ।डब्ल्यूएचओले विश्वले तीन वर्षमा कोभिडका कारण निम्तिएको सङ्कट, पीडा र नोक्सानी भोगेको जनाउँदै अब भविष्यमा आइपर्न सक्ने यस्ता महामारीसँग लड्न […]

बुधवार, पौष ११, २०८०

दक्षिण अफ्रिकाको क्वाजुलु नटाल प्रान्तमा बाढीका कारण सात जनाको मृत्यु भएको छ। ११ जना बेपत्ता भएका छन्।क्वाजुलु नटालको लेडिस्मिथ जिल्लामा १० मिटरसम्मको गहिरो हिलोले घरहरू क्षतिग्रस्त भएको र सवारीसाधन बगाएको उद्धारकर्मीले बताएका छन्। अधिकारीहरूका अनुसार […]

बुधवार, पौष ११, २०८०

अफगानिस्तानमा गैर–सरकारी संस्थाहरूमा काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन तालिबानलाई संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ ।देशकै अर्थतन्त्रका लागि काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन महत्त्वपूर्ण रहेको र अफगान समाजको कल्याण र प्रगतिका लागि उनीहरूको योगदान आवश्यक रहेको […]

मङ्गलवार, पौष १०, २०८०

इजरायलको हवाइ आक्रमणमा गाजापट्टीस्थित अल मगाजी शरणार्थी शिविरमा कम्तीमा ७० जनाको मृत्यु भएको छ।सघन बसोबास रहेको आवसीय भवनमा इजरायली सेनाले गरेको बम आक्रमणमा कैयौँ मानिस घाइते भएको बताइएको छ। घाइतेलाई नजिकैको अल–अक्सा अस्पताल लैजाँदै गरेका […]

सोमवार, पौष ९, २०८०

काठमाडौं । मिस अर्थ २०२३ को उपाधि अल्बायिनाकी द्रिता जिरीले जितेकी छन् । शुक्रबार बेलुका भियतनाममा सम्पन्न फिनालेमा उनले वातावरण सुन्दरीको ताज जितिन् ।फिलिपिन्सकी एलना अदुआना फस्ट(रनरअप बन्दै मिस अर्थ एयर घोषित भइन् । भियतनामकी […]

आइतवार, पौष ८, २०८०

काठमाडौं । प्रभास स्टारर फिल्म ‘सलार’ले यसवर्ष सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्मको कीर्तिमान रचेको छ । फिल्मले भारतीय बक्सअफिसमा पहिलो दिन ९६ करोड भारु कमाएको छ ।शाहरुख खानको फिल्म ‘पठान’ र ‘जवान’को रेकर्ड तोड्दै ‘सलार’ […]

आइतवार, पौष ८, २०८०

इजरायलले हमास र इस्लामिक जिहाद सङ्गठनका २ सय सदस्यलाई पक्राउ गरी सोधपुछका लागि इजरायल ल्याएको दाबी गरेको छ । इजरायलका अनुसार उनीहरुले केही समय नागरिकमाझ लुकेर बसेका भए पनि अहिले स्वेच्छाले आत्मसमर्पण गरेका हुन् ।इजरायलले […]

आइतवार, पौष ८, २०८०

करिब ३०० जनाभन्दा बढी भारतीय यात्रुहरू लिएर निकारागुआ जाँदै गरेको विमानलाई मानव तस्करीु को आशङ्कामा फ्रान्समा अवतरण गरिएको छ।पेरिसका अभियोजकहरूले गोप्य सूचनाका आधारमा बिहीबार विमानलाई नियन्त्रणमा लिइएको जनाएका छन्। सो विमान संयुक्त अरब इमिरेट्सबाट उडेको […]

शनिवार, पौष ७, २०८०

इजरायलको आक्रमणमा परी गाजापट्टीमा ३९० प्यालेस्टिइनीको मृत्यु भएको छ। ७३४ जना घाइते भएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार यो ४८ घण्टाको तथ्यांक हो। इजरायलले विगत दुई दिनदेखि गाजापट्टीको अधिकांश क्षेत्रमा हवाइ, स्थल र समुद्रबाट आक्रमण […]

शनिवार, पौष ७, २०८०